संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह
आइतबार, कात्तिक ९, २०८२
तराई मधेसदेखि काठमाडौंका नदी पोखरीहरु झिलिमिली
आइतबार, कात्तिक ९, २०८२
तराई र मिथिला क्षेत्रको लोकआस्थाको महापर्व छठपर्व शनिवारदेखि विधिवत रूपले सुरु भएको छ । सामाजिक सदभाव,परिवार तथा जनकल्याणका लागि गरिने छठपर्व पारम्परिक र वैज्ञानिक दृष्टिकोणले भने अभूतपूर्व छ । मनोकांक्षा पूर्ण गर्न र समाजलाई एकबद्ध राख्ने प्रतीकको रुपमा रहेको छठपर्व शनिबार नहाय खाय विधि गरि शुरू भएको हो ।
ओली, जेनजी र सरकारको त्रिपक्षीय भिडन्त, एकजुट हुँदै जेनजी अगुवा
शनिबार, कात्तिक ८, २०८२
जेनजी आन्दोलनपछि नेपालको राजनीतिक माहोल अस्थिर छ । केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको दुई तिहाइ सरकार जेनजी विद्रोहपछि सत्ताच्युत भयो ।
युवा पुस्ताको डरले एकतामा माओवादी र नेकपा एस
शनिबार, कात्तिक ८, २०८२
जेनजी आन्दोलनले केपी ओली सत्ताच्यूत भएसँगै नेपाली राजनीति नयाँ परिस्थितिमा अघि बढिरहेको छ । राजनीतिक कोर्ष नयाँ ढंगले बढिरहँदा राजनीतिक दल पुनर्गठन र रुपान्तरणको बहसमा छन् ।
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु
शनिबार, कात्तिक ८, २०८२
मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको विधिवत् सुरुवात भइसकेको छ । तिहार सकिएलगत्तै धुमधामका साथ मनाइने छठका लागि यतिबेला तराई–मधेसमा व्यापक तयारी भइरहेको छ । पूजाका सामग्री किनमेलमा सर्वसाधारणहरु व्यस्त छन् भने विभिन्न ताल–तलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।


