News 24 Television
फेसबुकमै रमाउने कि प्रश्नहरू सामना गर्ने ? नेताहरूका गम्भीर आरोप र टिप्पणी
फेसबुकमै रमाउने कि प्रश्नहरू सामना गर्ने ? नेताहरूका गम्भीर आरोप र टिप्पणी भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिएका रास्वपाका वरिष्ठ नेता बालेनले सार्वजनिक बहस र प्रश्नहरु बहिष्कार गर्ने गरेका छन् । चुनावी प्रचारका क्रममा देश दौडाहामा रहेका बालेनले कैयौँपटक सञ्चारकर्मीका प्रश्नको जवाफ नदिई टार्ने मात्र हैन, माइक र क्यामेरा खोस्ने वा पन्छाउने हर्कत गरेको भन्दै आलोचना भइरहेको छ । यसै परिप्रेक्षमा नेपाली...
भोट माग्ने हराउने नेतालाई मकवानपुरमा २ मा लालपूर्जा खोइ ? अभियान
भोट माग्ने हराउने नेतालाई मकवानपुरमा २ मा लालपूर्जा खोइ ? अभियान प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदैँ जाँदा उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवार मत माग्न दौडधुप गरिरहेका बेला मकवानपुरको सिमलटार टोलका मतदाताहरू भने उम्मेदवारसँग लालपुर्जा खोजी रहेका छन् ।
राजावादी गतिविधि तीब्र, दुर्गा प्रसाईको पक्राउ र चुनाव विथोल्ने प्रयासमा अर्थपूर्ण भेट !
राजावादी गतिविधि तीब्र, दुर्गा प्रसाईको पक्राउ र चुनाव विथोल्ने प्रयासमा अर्थपूर्ण भेट ! दुर्गा प्रसाई पक्राउ परेपछि यो विषयमा अनेक चर्चा शुरु भएका छन् । चुनावले देशलाई निकास नदिने दाबी गर्दै आएका प्रसाई निर्वाचन आयोगदेखि सरकारबारे अनेक टिप्पणीले चर्चामा छन् । उनी पटक–पटक पक्राउ समेत पर्ने गरेका छन् । तर, पछिल्लो समयको पक्राउको विषय भने रोचक र फरक पाइएको बताउन थालिएको छ ।
नुवाकोट–१ मा विकासको मुद्दासहित मैदानमा डा. प्रकाशशरण महत
नुवाकोट–१ मा विकासको मुद्दासहित मैदानमा डा. प्रकाशशरण महत देशभर गाउँ–शहरका टोलबस्ती, चिया चौतारी, बजार क्षेत्र तथा सार्वजनिक स्थलहरू चुनावी बहसका केन्द्र बनेका छन्। मतदाताहरू निकै चासोका साथ उम्मेदवारको विगत, कार्यक्षमता, प्रतिबद्धता तथा भविष्यका योजनाबारे प्रश्न गरिरहेका छन्। यसै सन्दर्भमा नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत चुनावी मैदानमा उत्रिनुभएको छ। नुवाकोटका जनताले उहाँलाई...
हेविवेटको विद्रोहलाई चुनौती दिन प्रचण्ड–माधव सिन्धुलीमाः नतिजा उल्टिन सक्ने सम्भावना कति ?
हेविवेटको विद्रोहलाई चुनौती दिन प्रचण्ड–माधव सिन्धुलीमाः नतिजा उल्टिन सक्ने सम्भावना कति ? नेपाली कम्युनिष्ट पार्टीको विवाद केहि जिल्लामा चर्को देखिन्छ । यसमा पर्ने जिल्ला हो, सिन्धुली । सिन्धुलीमा हेविवेट नेता हरिबोल गजुरेलले नै विद्रोह गरेपछि सिन्धुलीमा नेकपाका उम्मेदवारलाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने विश्लेषण भइरहेको छ । पार्टीमा देखिएको विवादलाई समाधान गर्न नसक्दा सिन्धुलीमा भएको विद्रोह र मतदातालाई सन्देश दिन...
Weather Update