News 24 Television
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै ! अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !
किङमेकरको शैलीमा बालेन, मध्यरातसम्म गोप्य भेटघाट, पुराना दलमा भूकम्प !
किङमेकरको शैलीमा बालेन, मध्यरातसम्म गोप्य भेटघाट, पुराना दलमा भूकम्प ! मुख्य दलहरु निर्वाचनबाट भाग्न खोज्दै गर्दा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले एक्कासी आफ्नो सक्रियता बढाएका छन् । उनले बुधवारदेखि बिहिवार अबेरसम्म एक दर्जनभन्दा बढिलाई भेट्दै आफुलाई पावर सेन्टरको रुपमा प्रस्तुत गरेका छन् । पछिल्लो राजनीतिक अस्थिरता, चुनावी आशंका र पुराना दलहरुको जेनजीप्रतिको प्रतिशोधपूर्ण अभिव्यक्तिका बीच बालेनको सक्रियता किङमेकर शैलीको देखिएको...
भ्यूटावर हस्तान्तरणमा बागमती प्रदेश सरकार सक्रिय, स्थानीय पालिकालाई बुझाइदैं
भ्यूटावर हस्तान्तरणमा बागमती प्रदेश सरकार सक्रिय, स्थानीय पालिकालाई बुझाइदैं बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा निर्माण सुरु गरेर सम्पन्न भैसक्दा पनि अलपत्र अवस्थामा रहेका भ्युटावरहरु सञ्चालनमा ल्याउन थालिएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएका भ्युटावर, हिलस्टेशन र सामुदायिक भवनहरुको सञ्चालनमा अहिले प्रदेश सरकारले तदारुकता देखाएको छ ।
निर्वाचनको संशयसँगै संसद पुनःस्थापनामा जोड
निर्वाचनको संशयसँगै संसद पुनःस्थापनामा जोड आगामी फागुन २१ गते निर्वाचनको तयारी तीव्र भइरहँदा पनि नेपाली काँग्रेस तथा नेकपा एमाले भने अझै अन्योलतामा देखिएका छन्  । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकार निर्धारित मितिमै निर्वाचन गराउन जोडतोडले लागि परेको छ । सरकारले निर्वाचनकै वातावरण निर्माण गर्नका लागि सर्वपक्षिय बैठक गर्नेदेखि पार्टीको कार्यालय मै गएर निरीक्षण गर्ने सम्मको...
Weather Update