निर्वाचन आयोगले थाल्यो मतदाता नामावली संकलन, कार्तिक मसान्तसम्म नाम दर्ता गर्न सकिने
बिहीबार, असोज ९, २०८२
भैरहवामा दशैँ बजार, विदेशीभन्दा उत्कृष्ट स्वदेश सामान
बिहीबार, असोज ९, २०८२
उपभोक्ता माझ स्वदेशमै उत्पादित बस्तुको पहिचान र प्रवद्र्धन गर्नका लागि बुधवारदेखि भैरहवामा दशैं सस्तो बजार सञ्चालनमा ल्याइएको छ । बजार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीे बजार संघकै भवन परिसर भित्र सञ्चालनमा ल्याएको हो । असोज १२ गतेसम्म सञ्चालन हुने बजारमा विभिन्न स्वदेशी बस्तुका १४ वटा स्टल छन् ।
अदालतको प्रमाण मेटाउन खोज्नेलाई ठीक पार्न सहकारी पीडितको खबरदारी
बिहीबार, असोज ९, २०८२
सहकारीमा ठगी र अनियमितताका कारण बचतकर्ताले पूँजी फिर्ता नपाएको भन्दै सहकारी पीडितहरुले पोखरामा आन्दोलन स्वरूप ¥याली र कोणसभा गरेका छन् ।
कांग्रेस मधेश सरकारबाट बाहिरियो, मख्यमन्त्रीलाई एमालेको ढाडस !
बिहीबार, असोज ९, २०८२
नेपाली कांग्रेस मधेश सरकारबाट बाहिरिएको छ । जनकपुरमा बुधवार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
दशैंको रौनकले वीरगञ्ज धपक्कै ! दर्जनौं शक्तिपिठमा हजारौंको भीड
बिहीबार, असोज ९, २०८२
हिन्दुहरुको महान पर्व वडादशैँ शुरु भएसँगै वीरगञ्जका विभिन्न शक्तिपिठहरुमा भक्तजन तथा दर्शनार्थीहरुको घुईचो लागेको छ । शक्तिको प्रतिक मानिने माता भगवतीको पूजाआजाका लागि पर्सा, बारालगायत छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् । श्रद्धालुहरुको भिडभाडले वीरगञ्जका शक्तिपिठहरुमा भक्तिमय वातावरण बनेको छ । यता चाडपर्व शुरु भएसँगै जिल्लाका विभिन्न...


