रसुवागढी नाका : ठूलो धनजनको क्षतिसँगै व्यापारिक सम्बन्ध विच्छेद
मंगलबार, असार २४, २०८२
नेताहरूको रगतमै भ्रष्टाचार, विदेशी ऋणमा बनाइएका आयोजना थलालिङ्ग
सोमबार, असार २३, २०८२
यसरी नीति निर्माण तहमा रहेका जिम्मेवार नेता तथा सांसदहरुबाटै घरी सिंहदबार विदेशीलाई जिम्मा दिनुपर्ने र घरी ७२ जिल्ला विदेशीलाई लिजमा दिनुपर्नेजस्ता अभिव्यक्ति आउनु मुलुकमा चरम भ्रष्टाचार, अराजकता, मिलेमतो तथा पूर्वाग्रही सोच रहेको प्रमाण हो । भैरहवा र पोखरा विमानस्थल यसको तथ्य हुन्, जहाँ विदेशी ऋण लिएर भ्रष्टाचार भएको संसदीय समितिकै...
सोलुखुम्बुमा ५ कोल्ड चेम्बर, किसानहरुको मुहार उज्यालो
सोमबार, असार २३, २०८२
पछिल्लो समय फलफुलको व्यवसायिक खेतीले देशका विभिन्न क्षेत्रहरूमा सम्भावनाका नयाँ ढोका खोलिरहेका छन । तर मौसम अनुसार उत्पादन हुने फलफुल समयमै बिक्री हुन नसक्दा भने किसानहरू ठूलो नोक्सानीमा पर्दै आएका छन । तर, अब सोलुखुम्बुका केही स्थानमा भने यस्ता समस्याको दीर्घकालीन समाधान खोजिएको छ ।
सोलुखुम्बुको विभिन्न फलफुल बगैचा क्षेत्रमा...
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ
सोमबार, असार २३, २०८२
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेकै कारण राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा बाधा पुगेको आरोप लगाएको २४ घण्टा नबित्दै एमालेका केन्द्रीय सचिव रघुबीर महासेठले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि विभिन्न आरोप लगाएका छन् ।
रुपन्देही– ३ मा रास्वपाको नतिजा कस्तो आउँला ?
आइतबार, असार २२, २०८२
रास्वपाले आफूलाई मुलुकको राजनीति सुधार र सुशासन स्थापनार्थ स्थापित पार्टीका रुपमा दावी गर्दै आएको छ । रास्वपाको मूल एजेण्डा नै बैकल्पिक राजनीतिक दल बन्ने र मुलुकलाई सकारात्मक परिवर्तनको दिशामा लैजाने भन्ने हो । यस्तैमा रास्वपाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै उनको राजीनामा माग गरिरहेको छ ।...
