News 24 Television
मुगुमा निःशुल्क चामल कार्यक्रम सफल ! ८८६ जनाले पाए २६५ क्विन्टल खाद्यान्न
मुगुमा निःशुल्क चामल कार्यक्रम सफल ! ८८६ जनाले पाए २६५ क्विन्टल खाद्यान्न साविक कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्लाका नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क खाद्यान्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जन्म र मृत्यु संस्कारका लागि प्रतिव्यक्ति ३० केजी चामल र ढुवानी ज्याला समेत उपलब्ध गराउने सरकारी निर्णयले स्थानीयलाई निकै राहत पुगेको छ ।
फोहोरको पीडाबाट सत्ताको शिखरसम्म : बालेनलाई बन्चरेडाँडाको प्रश्न !
फोहोरको पीडाबाट सत्ताको शिखरसम्म : बालेनलाई बन्चरेडाँडाको प्रश्न ! काठमाडौँलाई सफा राख्न आफ्नो गाउँ, पानी र हावा प्रदूषण सहँदै आएका उनीहरूले वर्षौंदेखि दुर्गन्ध, रोगको जोखिम र संघर्ष मात्रै भोगिरहेका छन्। आज बालेन शाह राष्ट्रिय राजनीतिमा उक्लिँदै छन्। यदि साँच्चै जनताले उनलाई प्रधानमन्त्री बन्ने जनादेश दिएका छन् भने बन्चरेडाँडाका बासिन्दाले एउटा मात्र अपेक्षा गरेका छन्- अब त पन्छिन नमिल्ला नि...
महिला हिंसा बढेपछि पोखरामा आक्रोश, सडकमै स्वतस्फूर्त प्रदर्शन
महिला हिंसा बढेपछि पोखरामा आक्रोश, सडकमै स्वतस्फूर्त प्रदर्शन देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि स्वस्फूर्त रूपमा प्रदर्शन गरिएको हो ।
गगनको मौनता किन ? देउवा पक्ष आक्रामक, विश्वको साथ, के होला अब ?
गगनको मौनता किन ? देउवा पक्ष आक्रामक, विश्वको साथ, के होला अब ? फागुन २१ को चुनावी परिणाम बारे राजनीतिक दलहरु आन्तरिक समीक्षामा छन् । रास्वपाको उभारले कांग्रेस, एमाले र नेकपा संसदीय अंक गणितमा कमजोर बन्दा उनीहरुका लागि कहाँ चुक्यौ भनेर समीक्षा गर्नै पर्ने बाध्यता छ ।
बालेनको विगतको छुद्र टिप्पणी र अन्तर्राष्ट्रिय चासो
बालेनको विगतको छुद्र टिप्पणी र अन्तर्राष्ट्रिय चासो फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता हासिल गरेपछि नेपालको नयाँ राजनीतिक समीकरणप्रति अन्तर्राष्ट्रिय समुदायको चासो उल्लेखनीय रुपमा बढेको छ ।
Weather Update