News 24 Television
मोरङको सुन्दर हरैचामा मापदण्ड मिचेर क्रसर उद्योग, स्थानीय आक्रोशित 
मोरङको सुन्दर हरैचामा मापदण्ड मिचेर क्रसर उद्योग, स्थानीय आक्रोशित  तराइमा क्रसर उद्योग सञ्चालनको लागि दुरी सम्बन्धि मापदण्ड अनुसार खोला तथा नदी किनारबाट ५ सय मिटर, वन, घना बस्ती तथा सार्वजनिक भवन, विद्यालय, मन्दिरबाट २ किलोमिटर टाढा हुनु पर्ने नियम छ । तर यसको ठीक विपरित मोरङमा अधिकाशं क्रसर उघोग वन तथा खोला नदीको किनारमा सञ्चालित छन् । यसैबीच मोरङको...
दूधका नाममा ४७ करोड स्वाह ! हचुवाको योजनाले अन्योलता कायमै
दूधका नाममा ४७ करोड स्वाह ! हचुवाको योजनाले अन्योलता कायमै बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलो दूधको पाउडर कारखाना निर्माण सम्पन्न भएको दुई वर्ष बित्यो । हचुवाको भरमा राज्यकोषको ४७ करोड बढीको लगानीमा निर्माण गरिएको धुलो दूध कारखाना निर्माण सम्पन्न भएपश्चात डीडीसीलाई परिक्षण उत्पादनका लागि भन्दै दिइएको  छ । डीडीसीले हाल आवश्यकताका आधारमा उद्योग सञ्चालन गरे पनि यसलाई दीर्घकालीन...
लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न
लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न युथ काँग्रेस नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी भूराजनीतिक संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वक्ताहरूले मुलुकको सार्वभौमिकताको सन्दर्भमा आई परेको प्रश्नलाई गम्भीरतापूर्वक लिनु पर्ने धारणा व्यक्त गरेका छन्।
अमेरिकी कम्पनीको नेपालमा दादागिरी, मेटा नेपालमा के चाहन्छ ? 
अमेरिकी कम्पनीको नेपालमा दादागिरी, मेटा नेपालमा के चाहन्छ ?  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने अल्टिमेटम दिएसँगै यसले पुनः विभिन्न कोणबाट बहस छेडेको छ । यसअघि पटक–पटकको आह्वानलाई अटेर गर्दै आएका ठुला कम्पनीहरूले यसपटक पनि सरकारको निर्देशनलाई गम्भीर रूपमा लिन्छन् वा फेरि समयमै प्रतिक्रिया नदिने हुन् ? के...
Weather Update