News 24 Television
नेपाली भूमिमाथि छिमेकीको खेलबाड : सत्तापक्ष र प्रतिपक्षको एकै स्वर
नेपाली भूमिमाथि छिमेकीको खेलबाड : सत्तापक्ष र प्रतिपक्षको एकै स्वर नेपाली काँग्रेससहितका प्रतिपक्षी दलहरुले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि पर्याप्त कुटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् ।
आफ्नै भवन नहुँदा ट्राफिक प्रहरीलाई ठूलै सास्ती !
आफ्नै भवन नहुँदा ट्राफिक प्रहरीलाई ठूलै सास्ती ! इलाममा जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । वर्षौँदेखी भाडाको साँघुरो कोठाबाट कार्यालय सञ्चालन भइरहँदा नियम उल्लङ्घन गर्ने सवारी राख्न समेत जिल्ला प्रहरी कार्यालयमा पठाउनु पर्ने बाध्यता छ ।
बालेनविरुद्ध लड्ने मुडमा एमाले र काँग्रेस, बढ्यो द्वन्द्वको खतरा !
बालेनविरुद्ध लड्ने मुडमा एमाले र काँग्रेस, बढ्यो द्वन्द्वको खतरा ! सरकारले संवैधानिक परिषदसम्बन्धी विवादास्पद अध्यादेश दोहो¥याएर जारी गराएपछि मुलुकमा राजनीतिक तनाव चुलिएको छ । विपक्षी दलहरू नेपाली काँग्रेस र एमालेले सरकारको कदमलाई अधिनायकवादी भन्दै संसद्मा कडा प्रतिवाद गर्ने तयारी गरेका छन् । सुकुम्बासी मुद्दा र अध्यादेशको प्रयोगले अविश्वास बढाउँदा पुनः राजनीतिक द्वन्द्वको खतरा गहिरिँदै गएको छ । यसले वैशाख २८...
साधन अभावै शिक्षाः भैरहवाको बहिरा विद्यालयको स्वर्ण जयन्ती
साधन अभावै शिक्षाः भैरहवाको बहिरा विद्यालयको स्वर्ण जयन्ती कान सुन्न नसक्ने विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना भएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । २०३२ सालमा श्रवण शक्ति नभएका विद्यार्थीहरुलाई अध्ययन÷अध्यापन गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–२ मा यो विद्यालय स्थापना गरिएको हो ।
Weather Update