News 24 Television
लोक रिझ्याइँमा बालेन र कुलमान
लोक रिझ्याइँमा बालेन र कुलमान भीड, ताली र सामाजिक सञ्जालको उत्साहबाट राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनको कल्पना सुरु गरिसकेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीका नाम सार्वजनिक भइरहँदा रास्वपाको कन्फिडेन्स राजनीतिक यथार्थमा आधारित छ कि लोकप्रियताको क्षणिक उभारमा ? प्रश्न अझै अनुत्तरित छ । आत्मविश्वास र आत्ममोहको सीमामा उभिएको रास्वपाको कन्फिडेन्स अब सार्वजनिक बहसको केन्द्रमा छ...
कांग्रेसमा बढ्यो विवादः गगन–विश्व के गर्लान् ? बहुमत र अल्पमतको खेलले तनाव जारी
कांग्रेसमा बढ्यो विवादः गगन–विश्व के गर्लान् ? बहुमत र अल्पमतको खेलले तनाव जारी नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुग्न थालेको छ । पार्टी कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधरले हुलहुज्जत नै गरेपछि यो विषय थप चर्किने देखिन्छ । कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दुव्र्यवहार समेत भएपछि कांग्रेसमा महामन्त्रीद्वयमाथि ठूलो प्रश्न समेत गर्न थालिएको छ ।
सेन्सर बोर्डमा प्रमाणिकरण समिति राख्ने सरकारको तयारी
सेन्सर बोर्डमा प्रमाणिकरण समिति राख्ने सरकारको तयारी सरकारले चलचित्रसम्बन्धि सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणिकरण समिति राख्न उपयुक्त हुने धारणा राखेका छन् ।
Weather Update