News 24 Television
सुन तस्करीको सञ्जाल विमानस्थलदेखि गाउँ–शहरसम्म
सुन तस्करीको सञ्जाल विमानस्थलदेखि गाउँ–शहरसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा किलोका किलो सुन भित्रने गरेको त सुनेकै हो । जसका कारण राष्ट्रिय राजनीति समेत हल्लिने गर्छ । तर अब त विमानस्थलमा मात्र हैन देशका बिभिन्न शहरमा समेत ठुलो परिणाममा अवैध सुन फेला पर्न थालेको छ । यस्तैमा पोखरामा मजदुरको साथबाट कास्की प्रहरीले ६ किलोग्राम भन्दा बढि सुन...
Weather Update