चुनावभन्दा स्याउ खेतिको पीरः उम्मेदवारका वाचामा कृषि प्राथमिकता पर्ला ?
सोमबार, फागुन ११, २०८२
२३ जना नियन्त्रणमा, शान्तिका लागि सर्वपक्षीय सहमति
सोमबार, फागुन ११, २०८२
रौतहटको गौर –६ सबगढामा दुई समुदायबीचको तनाव अन्त्य गर्नुका साथै जिल्लामा शान्ति कायम राख्न सबगढा क्षेत्रमा सोमबार बिहान ७:३० बजे सद्भाव ¥याली निकाल्ने निर्णय भएको छ । आईतवार बसेको सर्वपक्षिय बैठकले स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाज बीच सद्भाव ¥याली निकाल्ने सहित ५ बुँदे सहमति भएको छ ।
चुनाव विथोल्न को को सक्रिय ? बहिष्कारवादी भन्दा ठूला दलकै डर
सोमबार, फागुन ११, २०८२
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक माहोल झनै गर्माएको छ । मतदानका लागि अब १० दिन भन्दा कम समय मात्रै बाँकी छ । तर, निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने बेलामा देशका विभिन्न स्थानमा झण्डा जलाउने, कार्यालय तोडफोड गर्ने र साम्प्रदायिक तनाव बढाउने खालका घटनाहरु बढ्न थालेका छन् । गौर, तुलसीपुर...
सर्लाही १ मा रोचक चुनावी भिडन्त, के छन उम्मेदवारका एजेण्डा र भनाई ?
सोमबार, फागुन ११, २०८२
फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा सर्लाही १ को माहोल अझै गर्माएको छ । पुराना दलका स्थापित अनुहार र नयाँ प्रतिस्पर्धीबीचको भिडन्तले यसपटकको चुनाव रोचक बन्ने देखिएको छ । अघिल्ला निर्वाचनहरूमा फरक–फरक प्रतिनिधि चयन गर्दै आएको यो क्षेत्रमा मत विभाजन नै निर्णायक बन्न सक्ने आकलन गरिएको छ ।
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउँदा वार्षिक ६ अर्ब बचाउन सकिन्छ : उद्योगमन्त्री सिन्हा
आइतबार, फागुन १०, २०८२
स्वास्थ्य बजेटमा कांग्रेस अग्रपंक्तिमा, नेकपा, एमाले, रास्वपा र राप्रपाले के भने ?
आइतबार, फागुन १०, २०८२
युवालाई स्वरोजगार बन्ने बाटोमा हिडाउँदै धनगढी उपमहानगरपालिका
आइतबार, फागुन १०, २०८२
युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सुरु गरेको सिप तथा रोजगार मेला सञ्चालन भईरहेको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी छन् ।


