चारैतिर लहरा चढ्दा देउवा नेतृत्व ‘मक्किन’ थालिसक्यो : नेता श्रेष्ठ
बुधबार, मंसिर १०, २०८२
जनकपुरधाममा विवाह पञ्चमीको महोत्सव
बुधबार, मंसिर १०, २०८२
साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा मंगलबार स्वयम्बर सम्पन्न भएको छ । सीतारामको स्वयम्बर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै ओर्लिएको छ । विवाहको मुख्य दिन भएकोले नेपालसहित भारतको विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू जनकपुरधाम पुगेका छन् ।
सामाजिक सुरक्षा कोषमा रहेको डेढ खर्ब रुपैयाँ रोजगारीका लागि खर्च हुन सकेन : प्रचण्ड
मंगलबार, मंसिर ९, २०८२
