वस्ती रित्तिदै, खेतीबाली असरल्ल, ज्येष्ठनागरिक एक्लै
बिहीबार, मंसिर ११, २०८२
यतिबेला गाउँघरमा धमाधम पाकेको बाली भित्र्याउने चटारो छ । एक त दोलखा जिल्लामा निरन्तर परिरहने वर्षाका कारण बाली भिज्ने, कुहिने समस्या छ, अर्कोतिर खेतबारीमा काम गर्ने जनशक्तिको तीव्र अभाव ।
विशेष महाधिवेशनमै लैजाने गगनको कसरत
बिहीबार, मंसिर ११, २०८२
कांग्रेस केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको अडान कायमै राखेको महामन्त्री गगन थापा समुहले बुधबार विशेष भेला आयोजना गरेर विशेष महाधिवेशन गर्न पार्टी भित्र दबाब बढाएको छ ।
कुलमानको विवादास्पद अभिव्यक्ति, स्वर्णिम भन्छन्– ‘देशमा केही भएन भन्ने भाष्य गलत’
बुधबार, मंसिर १०, २०८२
ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले बुधबर एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिए । उनको भनाइको आशय थियो– नेपालमा वनको रुख काट्नुभन्दा मान्छे काट्नु सजिलो भइरहेछ । हुन पनि पछिल्लो समय मान्छेको मूल्य कम हुँदै गएको छ, राज्यपक्षबाट होस् कि आपराधिक गतिविधिमार्फत् होस्, मान्छेको जीवन रुखभन्दा छिटो काटिन थालेको छ ।
