प्रहरीको कार्यशैलीले त्रासमा रास्वपा, रविको सुरक्षामा उठाइयो गम्भीर प्रश्न
आइतबार, चैत २४, २०८१
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने !
शनिबार, चैत २३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । उनलाई यति एयरको विमानमार्फत् शनिबार भैरहवा ल्याइएको हो ।
रविलाई थुनामै पठाउन आदेश
शनिबार, चैत २३, २०८१
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पुनः थुनामा पठाइने भएको छ ।
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग
शनिबार, चैत २३, २०८१
शिक्षकहरु विभिन्न माग राख्दै अन्तिम लडाई भन्दै केही दिनदेखि आन्दोलनमा छन् । शिक्षकहरुले सडकबाटै शिक्षा शिक्षा विधेयक जारीदेखि सरकारले गरेका सम्झौता कार्यान्वयनको माग गरिरहेका छन् ।
पूर्वराजाको चरित्र लुकाउदै राप्रपा हैरान ! नेताहरु चर्चाको मुडमा !
शनिबार, चैत २३, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी लामो समयदेखि राजतन्त्र, हिन्दु राष्ट्र, संघीयता खारेजी लगायतका राजनीतिक एजेण्डासहित आन्दोलनमा देखिन्छ । तर, राप्रपाले भनिरहेको राजसंस्था भने सांस्कृतिक किसिमको छ । के राप्रपाले भनेको जस्तो राजसंस्था स्थापना हुनसक्ने सम्भावना छ त ?
ओली–मोदी गोप्य कुराकानी यस्तोसम्म ! सत्ता सन्देश के ?
शनिबार, चैत २३, २०८१
लामो रस्साकस्सीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच थाइल्याण्डमा साइडलाइन भेटवार्ता भयो । भारतीय पक्षले सकेसम्म भेट टार्न गरेको प्रयास सफल हुन सकेन ।
विमस्टेकले जारी ग¥यो बैङ्कक सोचपत्र, ओलीको सम्बोधन कस्तो ?
शनिबार, चैत २३, २०८१
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास विमस्टेकको छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।
सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ : हितराज पाण्डे
शुक्रबार, चैत २२, २०८१
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताएका छन् ।
तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक
शुक्रबार, चैत २२, २०८१
गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् ।
सरकारको दमनले राजावादीहरु एक ठाउँमा
शुक्रबार, चैत २२, २०८१
गत चैत १५ गतेको अराजक प्रदर्शनपछि राजावादी आन्दोलन मत्थर भएजस्तो देखिएको छ । राजसंस्था पुर्नस्थापनाका लागि भिषण संघर्ष चर्काउन भन्दै गठित जनआन्दोलन समिति आफै विवादित छ । तर पनि संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने आफ्नै किसिमले आन्दोलन चर्काउने तयारीमा छ ।
