News 24 Television
समाजवादी मोर्चा नै राजावादीविरुद्ध, सफल होला ज्ञानेन्द्रको श्रीपेच मोह ?
समाजवादी मोर्चा नै राजावादीविरुद्ध, सफल होला ज्ञानेन्द्रको श्रीपेच मोह ? पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिको सक्रियतापछि समाजवादी मोर्चा प्रतिरोधमा उत्रिएको छ । मोर्चामा रहेका दलहरुले राजतन्त्रको मुद्दा स्थापित हुनै नसक्ने भन्दै प्रदर्शन र विरोधमा जनसहभागिताको अपिल गरिरहेका छन् । किन समाजवादी मोर्चाले राजावादी शक्तिबाट खतरा देख्यो त ? 
विपक्षी दलहरुबीच नै रडाको, प्रचण्ड र राप्रपाबीच घमासान युद्द !
विपक्षी दलहरुबीच नै रडाको, प्रचण्ड र राप्रपाबीच घमासान युद्द ! माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीदिन अघि संसदमा सत्ता पक्षप्रति कठोर हुँदा राजावादी गतिविधिहरुप्रति नरम सुनिएका थिए । उनले संसदमा राजावादीहरुको बढ्दो गतिविधिलाई चुनौतीका रुपमा व्याख्या गरेपनि मुख्य चुनौती वर्तमान सत्ता नेतृत्वको चरित्रलाई नै औँल्याएका थिए ।  
 जहाँगयो त्यही ‘केपी ओली मुर्दावाद’को नारा ! पूर्वराजा हाईहाई ‘देउवा–ओली बाईबाई’ ? 
 जहाँगयो त्यही ‘केपी ओली मुर्दावाद’को नारा ! पूर्वराजा हाईहाई ‘देउवा–ओली बाईबाई’ ?  गणतान्त्रिक व्यवस्थाका नेतृत्वमाथि जनताका आक्रोश अझ छछल्किँदै गएका छन् । मुलुकमा राजवादीहरुको गतिविधि बढ्दैछ भने राजनीति दलहरुबीच नै पनि विमत्ति र कटुता बढ्दो छ । 
प्रत्यक्ष निर्वाचित कार्यकारीमा दलीय त्रासः आफू हार्ने डर कि निरंकुशताको शंका ?
प्रत्यक्ष निर्वाचित कार्यकारीमा दलीय त्रासः आफू हार्ने डर कि निरंकुशताको शंका ? प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाने विषयमा लामो समयदेखि बहस चलिरहेको छ । तर, केहि दलहरुले प्रत्यक्ष निर्वाचनमा जाँदा पपुलिस्टहरुले निर्वाचन जित्ने भन्दै लोकतान्त्रिक पद्धतिमाथि नै शंका गर्ने गरेका छन् । चुनावबाट निर्वाचित हुने विषयमा किन दल र नेताहरुले डर पालिरहेका छन् ? यो विषयमा देखिएका मतभेद समेत रोचक र चासोमा लिने...
भाइमारा र मुर्ति चोरले चुरिफुरी गर्न थाले, ठेगान लगाउछौंः प्रचण्ड
भाइमारा र मुर्ति चोरले चुरिफुरी गर्न थाले, ठेगान लगाउछौंः प्रचण्ड माओवादी केन्द्र राजावादीको सक्रियतामा सशंकित बन्न पुगेको छ । जनता सडकमा आएको स्वीकारेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध निर्मम पेश हुन थालेका छन् । प्रचण्ड किन यसरी आक्रामक बन्न पुगे त ? 
गणतन्त्र भर्सेस राजतन्त्रः कसका दाउ के ?
गणतन्त्र भर्सेस राजतन्त्रः कसका दाउ के ? राजतन्त्र पुर्नस्थापनाको माग राख्दै आन्दोलन होमिएका राजावादीलाई काउण्टर दिन माओवादी केन्द्रको नेतृत्वमा साना वाम घटकहरु आन्दोलनको तयारीमा छन् । सत्ताको नेतृत्व गरिरहेको अर्के वामपन्थी दल नेकपा एमाले र लोकतान्त्रिक दल नेपाली कांग्रेसले पनि गणतन्त्रको विकल्प नरहेको तर्क गर्दै आएका छन् । तर गणतन्त्र स्थापना पछि पनि मुलुकको अवस्था परिवर्तन नहुदाँ...
नेपाल राजनीतिक परिवर्तनको संघारमा छ : लिङदेन
नेपाल राजनीतिक परिवर्तनको संघारमा छ : लिङदेन उनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाए । उनले राजसंस्था र प्रजातन्त्र एक-आपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य  पूरा गर्नुपर्ने बताए ।
एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम
एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम नेकपा (एकीकृत समाजवादी) ले जनसरोकारका सवालमा चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल गर्ने भएको छ ।  आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुसालले बताए । उनले चैत्र ७–१५ सम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव...
राजावादी गतिविधि बढ्दा रास्वपाको ‘स्ट्याण्ड’ के ? अन्यालमै हुन् रवि ?
राजावादी गतिविधि बढ्दा रास्वपाको ‘स्ट्याण्ड’ के ? अन्यालमै हुन् रवि ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गणतान्त्रिक व्यवस्थाकै उपजका रुपमा जन्मिएको पार्टी हो । लोकतन्त्रमा राजनीतिक दल खोल्न पाउने अधिकार र निर्वाचन लड्न पाउने अधिकार नागरिकमा हुन्छ । यही आधारलाई नै टेकेर रास्वपा स्थापित भएको दल हो । तर पछिल्लो सयम नेपालमा पनि राजतन्त्रात्मक गतिविधि बढ्दो छ भने गणतन्त्रमाथि आक्रोश तीव्र रुपमै...
होलीको रौनकमा पनि सरकारविरुद्ध आक्रोश
होलीको रौनकमा पनि सरकारविरुद्ध आक्रोश सरकारप्रति असन्तोषको लहर तीव्र बन्दै गएको छ । बेरोजगारी, भ्रष्टाचार, महँगी, सेवा प्रवाहमा कमजोरी जस्ता कारणले जनता निराश बनेका छन् । राजनीतिक दलका नेताहरुको आक्रोश सामाजिक सञ्जालमा मात्र होइन, सडकमा समेत पोखिने गरेका छन् । राजनीतिक विशेष कार्यक्रममा मात्र नभई सांस्कृतिक पर्व विशेष कार्यक्रममा समेत सरकारविरोधी आक्रोश छताछुल्ल हुन थालेका...
Weather Update