News 24 Television
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान पुनः अख्तियारबाटै
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान पुनः अख्तियारबाटै पतञ्जली आयुर्वेदको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदीय समितिले समेत अनुसन्धान ग¥यो । तर कुनै पनि अनुसन्धान कामयावी हुन सकेका छैनन् । अख्तियारपछि संसदको सार्वजनिक लेखा समितिले थालेको अनुसन्धानको प्रतिवेदन पुनः अख्तियारतिरै फिर्ता पठाइएको छ । 
सांसदहरुको शरम हरायो ! दिनहुँ झगडा
सांसदहरुको शरम हरायो ! दिनहुँ झगडा संसदीय समितिमा दिनहुँ भनाभन र चर्काचर्कीका घटना बढ्न थालेका छन् । कतिपय अवस्थामा त सांसदहरु अमर्यादित र आक्रोशभावले पेस भइरहेका छन् ।
जेठ १५ उथलपुथलको संकेतःराजावादी आन्दोलनलाई प्रतिबन्ध लगाउँदै सरकार !
जेठ १५ उथलपुथलको संकेतःराजावादी आन्दोलनलाई प्रतिबन्ध लगाउँदै सरकार ! गणतन्त्रवादी र राजावादीबीच जेठ १५ मा महाभिडन्त हुने देखिएको छ । राजावादीले राजसंस्था र हिन्दुराज्य स्थापनाको आन्दोलन गर्देछन् भने गणतन्त्रवादीले गणतन्त्र स्थापना दिवस मनाउँदैछन् । 
सत्ता लम्ब्याउने ध्याउन्नमा देउवासामु निरिह बने ओली 
सत्ता लम्ब्याउने ध्याउन्नमा देउवासामु निरिह बने ओली  संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको १० महिना बढी भइसकेको छ । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । ओलीलाई प्रमुख सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिइरहेका छन् । मुलुकको बागडोर ओलीले सम्हाले पनि पर्दा पछाडी भने सभापति देउवा...
गभर्नरको पहिलो निर्णयले नै हंगामा ! पर्दा अघि–पछि सबै छताछुल्ल ! 
गभर्नरको पहिलो निर्णयले नै हंगामा ! पर्दा अघि–पछि सबै छताछुल्ल !  लामो रस्साकस्सीपछि राष्ट्र बैंकले गभर्नर त पाएको छ, तर अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्ने काम सहजै होला ? धेरैले शंका गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले नै कनिष्ठ भन्दै नियुक्ति अलमल गरेपछि सत्ता जोखिम बढ्यो, त्यसपछि प्रा.डा. विश्व पौडेल गभर्नर बन्ने सौभाग्य प्राप्त गरे । तर, के उनले मुलुकको अर्थतन्त्रलाई...
सत्य लुकाउन खोज्दा ऊर्जामन्त्री उदाङ्गो ! लोडसेडिङ कथ्यका कुलमान–हितेन्द्र !
सत्य लुकाउन खोज्दा ऊर्जामन्त्री उदाङ्गो ! लोडसेडिङ कथ्यका कुलमान–हितेन्द्र ! नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नभएको जिकिर गरिरहेको छ । ऊर्जामन्त्री दीपक खड्काले पनि लोडसेडिङ हुनै नसक्ने भन्दै सरकारलाई दुःख दिने काम चलिरहेको आरोप लगाइरहेका छन् । तर, वत्ति झ्याप्प–झ्याप्प जान थालेपछि सर्वसाधारण भने लोडसेडिङ हुन थालेको भन्दै आक्रोश पोखिरहेका छन् भने, औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङले उत्पादन मूल्य समेत प्रभावित बन्न...
लेखा समितिको नेतृत्वबारे धेरै नगिजोल्न काँग्रेसको चेतावनी
लेखा समितिको नेतृत्वबारे धेरै नगिजोल्न काँग्रेसको चेतावनी तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोहीअनुसार शिर्ष नेतृत्वबाट समितिको बाँडफाँड गर्दा एमालेको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर नगिजोल्न आग्रह गरेका हुन् । उनले समितिमा आएर सधैँ गिजोलिरहनुभन्दा आफ्ना शिर्षस्थ नेताहरुसँग गएर कुरा गर्न आग्रह गरे ।
सुदूरका माओवादी नेता कोही स्याउ फलाउँदै, कोही सेकुवा पोल्दै
सुदूरका माओवादी नेता कोही स्याउ फलाउँदै, कोही सेकुवा पोल्दै धेरैजसो राजनीतिकर्मीको राजनीतिबाहेक अन्य कुनै पेशा ब्यवसाय हुँदैन । उनीहरूको नियमित आम्दानीको स्रोत पनि हुँदैन । तर पनि कतिपय नेताहरूको जीवनशैली भने बिलासी हुन्छ । 
Weather Update