News 24 Television
के हो रबिले न्याय मागेको बन्दी प्रत्यक्षीकरणको रिट ? 
के हो रबिले न्याय मागेको बन्दी प्रत्यक्षीकरणको रिट ?  ६ पटक सम्म हेर्न नमिल्नेमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबारबाट सुनुवाई शुरु भएको छ । सातौं पटकमा सुनुवाई शुरु भएको रिटमाथि बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको हो ।  सहकारी घोटाला प्रकरणमा रुपन्देही कारागारमा पुर्वपक्षमा रहेका रविले श्रीमती निकिता पौडेलको हातबाट गत बैशाख ७ मा बन्दी...
गभर्नर अड्काउने ओलीको प्रयास निरर्थक, विश्व पौडेल बने गभर्नर 
गभर्नर अड्काउने ओलीको प्रयास निरर्थक, विश्व पौडेल बने गभर्नर  अन्ततः लामो रस्साकस्सीपछि राष्ट्र बैंकले १८ औँ गभर्नर पाएको छ । सत्तारुढ दल कांग्रेस र एमालेभित्र गभर्नर कसले लिने भन्ने विवादकाबीच कांग्रेसले गभर्नरमा बाजी मारेको छ भने सत्ता सहकार्यमा देखिने खतराहरु केहि समयलाई टरेको स्थितिमा पुगेका छन् । तर, दुई तिहाईको बलशाली सरकारले सुशासन कायम र नियुक्तिका भागबण्डामा देखाएको चरम...
प्रधानमन्त्रीको पेलाइ, सत्तामा खटपट र काँग्रेसभित्रको आन्तरिक छटपटी
प्रधानमन्त्रीको पेलाइ, सत्तामा खटपट र काँग्रेसभित्रको आन्तरिक छटपटी नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद अर्जुननरसिंह केसी लगायत नेताहरु सरकार गठन भएदेखि नै आलोचनामा देखिएका छन् । देउवा पक्षधर नेताहरु पनि सरकारप्रति रक्षात्मक देखिन्छन् । पछिल्लो समय गभर्नर नियुक्तिमा भइरहेको अस्वाभाविक ढिलाइ र दाउपेचले सरकारको साख झनै गिरेको छ भने काँग्रेस नेताहरु समेत विरिक्तएका देखिन्छन्...
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताए । उनका अनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
सडकदेखि सदनसम्म कचिंगलमात्रै, तस्कर गुमनाम
सडकदेखि सदनसम्म कचिंगलमात्रै, तस्कर गुमनाम रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइँदै गरेको ठूलो परिमाणको सुन आइतबार प्रहरीले बरामद गरेको छ । कहिले स्थलमार्ग त कहिले हवाई मार्ग भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको छ । सुन तस्करीको जालोको विषयमा दशकौंदेखि संसदमा समेत रडाको हुने गरे पनि भरिया बाहेक वास्तविक तस्कर भने भेटिने गरेका...
कांग्रेसमा वितण्डा मच्चाउने सुर ! भित्रभित्रै कुन नेताले के गर्दै ?
कांग्रेसमा वितण्डा मच्चाउने सुर ! भित्रभित्रै कुन नेताले के गर्दै ? नयाँ र वैकल्पिक भनिएका दलहरु एकपछि अर्को समस्यामा फस्दै गएका छन् । पार्टीलाई आकार दिने, विचार सिद्धान्तमा परिपक्क हुने गर्नुको सट्टा शक्ति मोह, हडबडाहाट र अपरिपक्कताका कारण उनीहरु एकपछि अर्को गर्दै खस्किइरहेका छन् भने, आन्तरिक विवादमा समेत गहिरो गरेर फस्न थालेका छन् । 
हितेन्द्रलाई प्रश्नः लोडसेडिङ तालिका कहिले सार्वजनिक हुन्छ ?
हितेन्द्रलाई प्रश्नः लोडसेडिङ तालिका कहिले सार्वजनिक हुन्छ ? झ्याप्प–झ्याप्प विजुली जान थालेपछि सर्वसाधारणले भनिरहेका छन, लोडसेडिङ शुरु भयो । तर, विद्युत प्राधिकरणले यसबारे प्रष्टीकरणबाहेक विकल्प दिन सकेको छैन् । विजुली जानुमा प्राकृतिक विपत्तिदेखि लोड व्यवस्थापनका विषयलाई प्राधिकरणले कारण मानेपनि सर्वसाधारण भने प्राधिकरण नेतृत्वको क्षमतामाथि नै प्रश्न गरिरहेका छन भने यो विषयलाई सरकारसंग समेत जोडेर हेर्न थालेका छन् । 
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो ! 
नेताहरुभित्र मच्चियो छटपटी, देउवाको काखमा ओलीलाई हाईसन्चो !  कांग्रेस–एमालेसहितको सरकारमाथिका प्रश्नहरु पेचिला बन्दै गइरहेका छन् । कांग्रेसकै केहि नेताहरुले एमालेसँगको सहकार्यलाई पुर्विचार गर्नुपर्नेदेखि कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने भन्न थालेका छन् ।
Weather Update