अपराध राजनीतिः सत्ताको छायाँमा को कति ?
आइतबार, जेठ ४, २०८२
देउवाले देखाए खतराको संकेत ! सांसद र पार्टी दुवै धरापमा !
आइतबार, जेठ ४, २०८२
नेपाली कांग्रेस दुई सांसदका कारण तनावमा परेको छ । कांग्रेसका सांसदहरु अनेक आरोपमा मुछिने र ती आरोपमाथिका प्रश्नहरुको जवाफ दिनै कठिन हुने स्थितिले पनि कांग्रेसमा केहि तनाव र विचलन स्वभाविक जस्तो बन्न पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा गरेको ब्रिफिङका अनुसार कांग्रेसमा विस्तारै विचलन आउने त...
प्रचण्ड–माधवमाथि ओलीले हाने तीर ! कम्युनिस्टहरु गल्र्यामगुर्लुम !
आइतबार, जेठ ४, २०८२
वामपन्थी एकताको विषयमा नेताहरु विभाजित देखिन्छन् । वामपन्थी एकता आवश्यकता र वैचारिक समानताको आधारमा हुनुपर्नेदेखि तत्काल आवश्यक नरहेको भन्दै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यस अवस्थाका बीच के नेपालमा वामपन्थी एकता र नेताहरुको एकैस्वर बन्ने सम्भावना देखिन्छ त ?
माधव नेपालदेखि रवि लामिछानेसम्म, १० सांसदमाथि लागेका संगिन आरोप कस्ता ?
शनिबार, जेठ ३, २०८२
जनताको सर्वोच्च प्रतिनिधि संस्था संघीय संसद् अहिले आफैं जनविश्वासको कठघरामा उभिएको छ । न्यायका मञ्चमा जनताको प्रतिनिधिहरू एकपछि अर्को गर्दै प्रतिवादीको रूपमा पेश भइरहेका छन् । कसैलाई सहकारी ठगीले तान्यो, कसैलाई नक्कली शरणार्थीले त कसैलाई अर्बाैंको सार्वजनिक सम्पत्ति अपचलनले ।
सगरमाथा संवाद : नेपालका नेता असन्तुष्ट, विश्व आगन्तुकका कुरा कस्ता ?
शनिबार, जेठ ३, २०८२
सरकारले सगरमाथा संवादलाई औपचारिक रुपमा शुभारम्भ गर्दै जलवायु परिवर्तन र यसको हिमालसम्म परेको प्रभावबारे विमर्श जारी राखेको छ । संयुक्त राष्ट्रसंघका प्रमुखदेखि विभिन्न देशका प्रतिनिधिले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिनुपर्ने जिकिर गरिरहेका छन् भने, मानव सभ्यताका लागि समेत मिलेर काम गर्नुको विकल्प नभएको आवश्यकता औल्याइरहेका छन् ।
उजुरीकर्ता भनिएकाहरु नै धमाधम खण्डनमा, प्रहरीमाथि नै आशंका !
शुक्रबार, जेठ २, २०८२
सुप्रिम सहकारी ठगी प्रकरणको मुद्धामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध उजुरी दर्ता गरेको भनिएका ३ जनाले आफूहरुको नाम दुरुपयोग भएको बताएका छन् ।
प्रचण्डको सादगी रुप भर्सेस भेट्रान पूँजीपति रुप ! अबको सिधा टार्गेट कस्तो ?
शुक्रबार, जेठ २, २०८२
सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोअर्जुन दृष्टि पुनः सत्तामै छ । तर, सत्ता प्राप्तिसम्मको समयलाई कसरी सदुपयोग गर्ने ?
प्रतिनिधि सभामा सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना
बिहीबार, जेठ १, २०८२
बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्वनको सूचना सुनाएका हुन् । अख्तियारबाट प्राप्त सूचना संसद सचिवालय पुगेपछि सभामुख घिमिरेले सभामा सुनाए ।


