News 24 Television
नेताहरुले नै किन देखे गणतन्त्रमाथि खतरा ? 
नेताहरुले नै किन देखे गणतन्त्रमाथि खतरा ?  मुलुकको शासन व्यवस्थामा खतरा पैदा भएको भन्दै नेताहरुले संकटमोचनका लागि ठूला परिवर्तनको आवश्यकता औल्याउन थालेका छन् । 
आगलागीपछिका दर्दनाक दृष्य ! दमकलको विकल्प खोजी 
आगलागीपछिका दर्दनाक दृष्य ! दमकलको विकल्प खोजी  काठमाडौंको मखन गल्ली बुधबार विहान भीषण आगलागीको चपेटामा प¥यो । खाना पकाउने ग्यास लिक भएर फैलिएको आगोले आगलागीमा ८० वर्षीया विष्णु अधिकारी जलेर मृत्यु भएको पुष्टि भएको छ । 
आरजुमाथि ओलीको सिधा आक्रमण ! सत्तायात्रीबीच मच्चियो भाडभैलो !
आरजुमाथि ओलीको सिधा आक्रमण ! सत्तायात्रीबीच मच्चियो भाडभैलो ! गैर आवासीय नेपाली संघ एनआरएनएको विवाद अब थप बढ्ने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले कांग्रेस निकट महेश श्रेष्ठ निर्वाचित गराउने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको कदमलाई विभाजनको प्रयास भनेका छन् भने, हारेकाहरुले विभाजन गर्न नसक्ने भन्दै आफ्नै सरकारकी परराष्ट्रमन्त्री राणामाथि अघोषित आक्रोश पोखेका छन् । 
देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन : वामदेव गौतम
देश दुर्घटनाको छेउमा पुगेको छ, कसैले रोक्न सक्दैन : वामदेव गौतम राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरु नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् ।
संविधान संशोेधनमा को बाधक ?
संविधान संशोेधनमा को बाधक ? प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बनेको दश महिना पूरा भइसक्दा पनि संविधान संशोधनको एजेण्डामा बहस भएको छैन । बरु सत्तारुढ दल कांग्रेस र एमाले सत्ता भागवण्डामा व्यस्त छन् । 
बोलीको तामझामले सगरमाथा सम्वाद खल्लो, विदेशी पाहुना मन्त्रीस्तरसम्म
बोलीको तामझामले सगरमाथा सम्वाद खल्लो, विदेशी पाहुना मन्त्रीस्तरसम्म सरकारले आयोजना गर्न लागेको सगरमाथा सम्वादमा कुनैपनि राष्ट्रका प्रमुखहरु नआउने भएका छन्। सरकारले सगरमाथा सम्वादमा आउनेहरुको सूची नै सार्वजनिक गर्दा छिमेकी मुलुकबाट समेत प्रमुखहरुको उपस्थिति नहुने निश्चित भएको छ भने सगरमाथा सम्वादमार्फत नेपालले दिन खोजेको सन्देशमा समेत प्रश्न भने उठेको छ । 
सत्ताकै सांसदबीच घम्साघम्सी ! निजामति विधेयकले फेरि मच्चायो लफडा
सत्ताकै सांसदबीच घम्साघम्सी ! निजामति विधेयकले फेरि मच्चायो लफडा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा मतान्तर देखिएको छ । विधेयकका सम्बन्धमा प्रायः सबै विषयमा एकमत हुँदा कुलिङ पिरियडको अवधि र सेवा उमेर हदमा भने सत्ता गठबन्धनकै दलमा मतान्तर देखिएको हो । 
राजावादीले तयार पार्दै माछीजाल ! सुटुक्क भेटेर थापा लागे भयंकर योजनामा !
राजावादीले तयार पार्दै माछीजाल ! सुटुक्क भेटेर थापा लागे भयंकर योजनामा ! नेपालमा राजसंस्था र हिन्दुराज्य स्थापनाको आवाज बाक्लिन थालेसँगै राजावादी शक्तिहरु एक बनेर अघि बढ्ने छाँट देखाउन थालेका छन् । विभिन्न ६ राजावादी समूह अहिले एक ठाउँ उभिएका त छन्, तर, पूर्वराजाबाटै खुलेर समर्थन नै पाएका छैनन् । र पनि, उनीहरुमा हौसला बढेको भने किन छ त ? 
कांग्रेसकै अर्को फ्याक्टर के गर्दैछ ?
कांग्रेसकै अर्को फ्याक्टर के गर्दैछ ? राष्ट्र बैंकको गभर्नर सरकारका लागि समस्याको विषय बन्न पुगेको छ । गभर्नर छिट्टै नियुक्ति हुन्छ, प्रक्रिया मिलाउन बाँकि छ । यस्तै अभिव्यक्ति दिदै सरकारले डेढ महिनाभन्दा बढि समय गुजारी सकेको छ । 
Weather Update