News 24 Television
प्रचण्डलाई प्रधानमन्त्रीको कटाक्ष : ऐनामा आफ्नै अनुहार हेरेर अरुलाई गाली गर्ने  ?
प्रचण्डलाई प्रधानमन्त्रीको कटाक्ष : ऐनामा आफ्नै अनुहार हेरेर अरुलाई गाली गर्ने  ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष्ँ पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।  आईतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो आग्रह गरेका हुन् । उनले आफैँ ऐना...
ओली चुर्लुम्मै पार्न प्रचण्ड ‘किक’ ! देउवाको नजर कता ?
ओली चुर्लुम्मै पार्न प्रचण्ड ‘किक’ ! देउवाको नजर कता ? केपी ओली नेतृत्वको सरकार ढल्ने चर्चामा प्रचण्डले फेरि जोड दिन थालेका छन् । केहिदिनदेखि मौन देखिएका प्रचण्डले फेरि सरकार ढल्ने दाबी गर्न थालेका हुन् । प्रचण्डले गरिरहेको यस्तो दाबी पछाडीका आधार के हुन् त ? चासो र जिज्ञासा थपिएकै बेला सत्ता समीकरणमा देखिएको संकट र खटपटले प्रचण्डका दाबीलाई बलिया बनाइरहेको...
डरलाग्दो विदेश पलायन, जनशक्ति व्यवस्थापन पुरै ‘फेल’
डरलाग्दो विदेश पलायन, जनशक्ति व्यवस्थापन पुरै ‘फेल’ सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग, पूर्वाधार, र प्रविधिमा लगानी बढाउनुपर्नेमा त्यस्तो पहल गरेको देखिँदैन । सरकारको शैली र योजना हेर्दा बरु युवा पुस्तालाई विदेश जान प्रोत्साहन गरिरहेको देखिन्छ । 
शक्तिशाली सरकारको कमजोर कार्यसम्पादनः ओली–देउवा मिलापमै प्रश्न, जनतामा आक्रोश
शक्तिशाली सरकारको कमजोर कार्यसम्पादनः ओली–देउवा मिलापमै प्रश्न, जनतामा आक्रोश भ्रष्टाचार, महँगी र कालोबजारीको दलदलमा फसेका जनताको अपेक्षा थियो, शक्तिशाली सरकार आएपछि केही त परिवर्तन देखिन्छ । तर, दुई ठूला दलको साथमा बनेको केपी ओली नेतृत्वको वर्तमान सरकार जनआकांक्षाको धरातलमा उभिन पूर्णअसफल देखिएको आरोप लाग्न थालेको छ । 
न्याय दिनेहरु नै अन्यायमा ! अधिकार छ ऐन छैन !
न्याय दिनेहरु नै अन्यायमा ! अधिकार छ ऐन छैन ! बागमती प्रदेशभरिका स्थानीय तहका उपप्रमुखहरु सम्मिलित न्यायिक समितिको सम्मेलनले ९ बुँदे  घोषणापत्र जारी गरेको छ ।  सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाद्वारा आयोजित बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन २०८२ बाट न्यायिक समितिबाट सम्पादन हुने कामलाई  प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिवद्धता जाहेर गरेको छ ।
ओली–देउवाको बन्द कोठामा खुल्ला लडाई ! अस्त्र निलमको कब्जामा !
ओली–देउवाको बन्द कोठामा खुल्ला लडाई ! अस्त्र निलमको कब्जामा ! गभर्नर नियुक्तिको लफडाले सत्ता गठबन्धनमा नै हलचल मच्चिरहेको छ । यो हलचलले कुुन रुप लिने हो ? कतै सत्ता गठबन्धनमै फेरबदल भएर सरकारले नयाँ रुप धारण त गर्ने होइन ? अहिले यो विषय सर्वाधिक चासोमै छ । खासमा के भइरहेको छ त अहिले गभर्नर नियुक्त र सत्ता खिचातानीभित्र ? कसले...
भारत–पाकिस्तान द्वन्द्वमा कांग्रेसको धारणा सार्वजनिक, आतंकवादको विरुद्धमा एकमत 
भारत–पाकिस्तान द्वन्द्वमा कांग्रेसको धारणा सार्वजनिक, आतंकवादको विरुद्धमा एकमत  सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा सरकारको स्थिरतादेखि गभर्नर नियुक्तिसम्मका विषय उठेका छन् । कांग्रेसले भारत पाकिस्तान युद्धबारे समेत भारतको पक्षमा आवाज उठाएको छ, भने गठबन्धनमा समेत समस्या नरहेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई आश्वस्त पार्ने काम गरिरहेको छ । 
भारत–पाकिस्तान युद्ध : नेपालमा के सम्म हुनसक्छ ?
भारत–पाकिस्तान युद्ध : नेपालमा के सम्म हुनसक्छ ? भारत–पाकिस्तानबीच युद्ध चलिनै रहेको छ । दुवै देशले सैन्य बल प्रयोगमा जोड दिइरहेका छन् । अत्याधुनिक हतियारको प्रयोगका साथै हताहतिका घटना समेत सार्वजनिक हुने क्रम बढिरहेको छ । के यस स्थितिको प्रभावबाट नेपाल अछुतो रहन सक्ला त ? 
काँग्रेसको निर्णय : आतंकवाद विरुद्ध हुने सैन्य कारबाही जायज
काँग्रेसको निर्णय : आतंकवाद विरुद्ध हुने सैन्य कारबाही जायज सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका छन् ।
Weather Update