News 24 Television
सत्तागठबन्धन भित्रको असन्तुष्टि के हो ?
सत्तागठबन्धन भित्रको असन्तुष्टि के हो ? सत्तारुढ दल कांग्रेस र एमाले भित्रको आन्तरिक विवाद साम्य भएको छैन । दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरिरहेका छन् । सरकारको कार्यशैली, सत्ता बाँडफाँट र सातवुँदे सहमतिका विषय विवादका कारण हुन् ।  राजनीतिक स्थायीत्व कायम गर्ने उद्देश्य सहित एक कित्तामा उभिएका दुई दल हुन्, नेपाली कांग्रेस...
फेरि जम्दै माधव–वामदेव दोस्ती, रोक्ने रणनीतिमा एमाले ! 
फेरि जम्दै माधव–वामदेव दोस्ती, रोक्ने रणनीतिमा एमाले !  शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको संयुक्त बैठकमा माधव नेपाल र वामदेव गौतम एकै लहरमा देखिएपछि एमाले पङ्ति भने अतालिएको छ । दुवै नेताहरु पूर्व एमाले आबद्ध भएपनि हाल माधव नेकपा एकीकृत समाजावादी गठन गरेर अध्यक्ष बनेका छन् । त्यस्तै वामदेव भने नेकपा एकता राष्ट्रिय अभियनका संयोजक छन् ।
शान्त तलाउमा राजनीतिक ढुङ्गाः तरङ्ग कुर्दा आफै डुब्ने डर, को कति खतरामा ?
शान्त तलाउमा राजनीतिक ढुङ्गाः तरङ्ग कुर्दा आफै डुब्ने डर, को कति खतरामा ? वर्तमान राजनीतिक अवस्था र नेपाली समाजको अवस्था द्वन्द्वात्मक देखिन्छ । नागरिकमा चरम असन्तुष्टि र आक्रोश छ भने सरकार चरम वेथितिको चाङमा फसेको आरोप चर्किएको छ । मुलुकको नेतृत्व सम्हालेकाहरुले गफ मात्रै गर्ने परिणाम नदिने शैली र विश्वको विकास गतिबीच तालमेल नमिल्दा नागरिक आक्रोशित हुनु स्वभाविक जस्तो बन्न पुगेको छ । 
भारतको एक ईशारा : ओलीको रणनीति कस्तो ?
भारतको एक ईशारा : ओलीको रणनीति कस्तो ? एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको जिकिर गरेका छन् । ओलीले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको विषय समेत स्मरण गराएका छन् । 
शेष घलेको महाधिवेशन उद्घाटनसत्रमै विवाद 
शेष घलेको महाधिवेशन उद्घाटनसत्रमै विवाद  शेष घलेको महाधिवेशन उद्घाटनसत्रमै विवाद 
माधव नेपाल फेरि संकटमा ! आफ्नैले पार्दै फसाद !
माधव नेपाल फेरि संकटमा ! आफ्नैले पार्दै फसाद ! नेकपा एकीकृत समाजवादीभित्रको उकुसमुकुस कतिबेला विस्फोट हुने हो त्यसको टुङ्गो छैन । तर, नेताहरुमा चिढचिढाहट बढिरहेको देखिन्छ ।
ओलीविरुद्ध कांग्रेसमा आवाज चर्किदै, गगन–शेखर बम्किदा देउवा चुप !
ओलीविरुद्ध कांग्रेसमा आवाज चर्किदै, गगन–शेखर बम्किदा देउवा चुप ! नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरु मिलेर केपी शर्मा नेतृत्वमा सरकार बनेको आउने असारमा एक वर्ष पुग्दैछ । करिब एक वर्षको यो समय अवधिमा सरकार मुलुकको विकासमा भन्दा सत्ता गठबन्धनबीचको खिचातानीमा केन्द्रित देखिन्छ । अझ् विशेष गरि कांग्रेस नेता शेखर कोइराला र गगन थापा सरकारका लागि टाउको दुखाईको विषय बने...
सुनिताको सक्रियताले बालेन छायाँमा !
सुनिताको सक्रियताले बालेन छायाँमा ! काठमाडौँ महानगरपालिकामा यतिबेला एक किसिमको अदृश्य सत्ता द्वन्द्व चलिरहेको छ । जनताद्वारा निर्वाचित मुख्य जनप्रतिनिधि मेयर र उपमेयरबीच चार महिनादेखि न संवाद छ न सहकार्य । तर अनौपचारिक रुपमा एकले अर्काप्रीत तिखो टिप्पणी भने गरिरहेका छन् ।  
Weather Update