News 24 Television
सत्तापक्ष नै सरकारमाथि खनियो, प्रतिशोधले नेतामाथि प्रहार !
सत्तापक्ष नै सरकारमाथि खनियो, प्रतिशोधले नेतामाथि प्रहार ! सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल विवाद र आलोचनामा तानिएको छ । अहिले प्रतिपक्षीले स्वर चर्कोमात्रै गरिरहेका छैनन्, सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको भन्दै आरोप लगाइरहेका छन् ।
ओली–देउवामा आरजुको भाँजो ! एनआरएनएकै नाममा सत्ता चैट् !
ओली–देउवामा आरजुको भाँजो ! एनआरएनएकै नाममा सत्ता चैट् ! गैर आवासीय नेपालीहरुको छाता संगठन एनआरएनएको एकता महाधिवेशनपछि विवाद थप चुलिएको छ । कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले एनआरएनएलाई औपचारिक रुपमा विभाजन गराइदिएका छन् भने, शेष घले नेतृत्वमा सम्पन्न महाधिवेशनलाई परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएपछि अब यो विषय चर्चामा पुगेको छ । 
देउवाको मुड स्वीङमा प्रचण्ड सफलतातर्फ ! 
देउवाको मुड स्वीङमा प्रचण्ड सफलतातर्फ !  कांग्रेस नेता कोइरालाले यस्तो जिकिर लिइरहेको बेला कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे भने सात बुँदेकै जगमा नीति तथा कार्यक्रम आएको भन्दै सरकारको बचाउमा उत्रिन बाध्य छन् ।  सरकारबारेका अनेक विषय चलिरहेका बेला एमालेले नीति तथा कार्यक्रमको बचाउ गरिरहेको छ । यद्यपी, प्रतिपक्षी आवाजहरु भने बलिया र ठूला सुनिन...
चीनतिर देउवाको इशारा : भित्री कनेक्सन यस्तो ! 
चीनतिर देउवाको इशारा : भित्री कनेक्सन यस्तो !  नेपाल–चीन सम्बन्धमा प्राय कम्युनिस्ट पार्टीका नेताहरुले नै जोडबल गर्ने गरेका छन्। कांग्रेससंग औपचारिक सम्बन्ध भएपनि चिनियाँ कम्युनिस्ट पार्टीले समेत खास धेरै जोड दिने गरेको देखिन्न । तर, पछिल्लो समय कांग्रेसले पनि जोडतोडका साथ चीनसँगको सम्बन्धलाई विस्तार गर्ने रणनीति लिएको देखिन्छ ।
नीति तथा कार्यक्रममा वामदेव गौतमको आलोचनात्मक समर्थन
नीति तथा कार्यक्रममा वामदेव गौतमको आलोचनात्मक समर्थन राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नीति तथा कार्यक्रममा निराशा मात्रै देखिएको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उनले आलोचनात्मक समर्थन जनाएका छन् ।
जितको गुञ्जन गाउँदै प्रचण्ड, राजावादी षड्यन्त्र परास्त पारेको दावी !
जितको गुञ्जन गाउँदै प्रचण्ड, राजावादी षड्यन्त्र परास्त पारेको दावी ! केही महिनाअघि जब राजावादी आन्दोलन र च्यसको सक्रियता बढ्यो, जसको दवाब माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थियो । 
घाटसम्मै राजनीति गर्ने यो कस्तो मृगतृष्णा ? पुस्तान्तरण नाममात्रै 
घाटसम्मै राजनीति गर्ने यो कस्तो मृगतृष्णा ? पुस्तान्तरण नाममात्रै  राजनीतिक रुपमा कोहि मानिस कहिलेसम्म सक्रिय रहने ? यो आम प्रश्न हो । तर, जवाफ हो राजनीतिक रुपमा राष्ट्रलाई योगदान दिनसक्ने समयसम्म । स्वास्थ्यदेखि अन्य अवस्थाले नधान्दासम्म राजनीतिक रुपमा शक्तिशाली बनिरहने र दोश्रो तहका नेताहरुलाई ग्रुमिङ नै नगर्ने प्रचलनका कारण मुलुकका शीर्ष नेताहरुमाथिका प्रश्न थप बढेका छन् । 
Weather Update