News 24 Television
देव गुरुङ भारत र जनार्दन पाकिस्तान पक्षधर, प्रचण्ड कता ?   
देव गुरुङ भारत र जनार्दन पाकिस्तान पक्षधर, प्रचण्ड कता ?    भारत–पाकिस्तान युद्ध चर्किँदै गर्दा नेपाल सरकारको आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक भएको छैन । बरु सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरुले फरफ फरक मत दर्ज गरेका छन् ।  भारत–पाकिस्तान युद्धबारे सरकारको आधिकारिक धारणा मागेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेताहरुबीच पनि भिन्न मत आइरहेका छन् । 
उच्च घरानाका यस्तासम्म धन्दागिरी ! गुपचुप पार्न के–केसम्म ?
उच्च घरानाका यस्तासम्म धन्दागिरी ! गुपचुप पार्न के–केसम्म ? बहुचर्चित ललिता निवास प्रकरणकै शृंखलामा रहेको नक्सालस्थित नेपाल बाल मन्दिर सम्बन्धित  विवादले सार्वजनिक सम्पत्तिको दोहन र मिलेमतोमा गरिएको अनियमितता पुनः उजागर भएको छ । 
आरोप–प्रत्यारोप गरेर भ्रष्टाचार घट्दैन : सांसद गैरे 
आरोप–प्रत्यारोप गरेर भ्रष्टाचार घट्दैन : सांसद गैरे  सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे । भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ । 
भारत पाकिस्तान युद्धको प्रभावः के नेपाल अछुतो रहन सक्छ ?
भारत पाकिस्तान युद्धको प्रभावः के नेपाल अछुतो रहन सक्छ ? यतिबेला भारत–पाकिस्तान अशान्त छन् । बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको गरेको छ । यस घटनाले नेपाललाई समेत प्रभावित बनाउने देखिएको छ । त्यसैले संसदमा अशान्तिका यी घटनाहरुबारे सांसदहरुले विषय उठान गरेका छन् ।
अख्तियारको निश्पक्षताः सुटुक्क बयान
अख्तियारको निश्पक्षताः सुटुक्क बयान ललिता निवास सरकारी जग्गा घोटाला प्रकरणलाई समेत ओझेलमा पार्ने गरि पतञ्जली आयुर्वेद जग्गामा प्लटिङ गरि व्यवसायीको निजी कम्पनीले गरिरहेको रजगज चर्चामा छ । 
विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन : अख्तियार प्रमुख
विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन : अख्तियार प्रमुख उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी पनि गरे । आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनी दबाब नआएको भन्दै उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरुमाथि अनुसन्धान गरिएको दाबी गरे ।
Weather Update