युवालाई सशक्त बनाएर समृद्धितर्फ लैजाने सरकारको नीति छ : प्रधानमन्त्री
बुधबार, फागुन ७, २०८१
ओडिसामा छिन्मै नयाँ–नयाँ घटना ! नेपालसँगै भारतीय संसदमै हंगामा !
बुधबार, फागुन ७, २०८१
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद निधनमा भारतीय प्रहरीले अनुसान्धान जारी राखेको छ । तर, प्रकृतिको मृत्युविरुद्ध न्यायको माग गर्ने विद्यार्थीमाथि भएको ज्यादतिविरुद्ध सरकारले कूटनीतिक पहल गर्न नसक्दा सरकारमाथिका प्रश्नहरु थप पेचिला बनेका छन् ।
'अध्यादेश फिर्ता हुनुपर्छ, विधेयकमार्फत प्रक्रिया अघि बढे गुण/दोष केलाउँछौँ'
मंगलबार, फागुन ६, २०८१
मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको र अध्यादेशको विपक्षमा उभिने बताए । उनले सरकारले अध्यादेश फिर्ता लिएर विधेयकमार्फत प्रक्रिया अघि...
प्रधानमन्त्री ओली भन्छन्- प्रचण्ड देशकै सबैभन्दा ठूलो ‘लुटेरा’
मंगलबार, फागुन ६, २०८१
सत्ता कहिलेसम्म भन्ने विषयमा स्पष्टीकरण दिनु पछिल्लो समय प्रधानमन्त्रीको दिनचर्या जस्तै बन्न पुगेको छ । ओलीले आफू नेतृत्वको सरकार देउवालाई हस्तान्त्रण गर्ने विषयमा पटक–पटक स्पष्टीकरण दिदै गर्दा सत्तामै नरहेको कम्युनिष्ट पार्टीले भने व्यङ्ग्य कस्दै आएको देखिन्छ ।
प्रकृतिको निधनप्रति राष्ट्रिय सभाद्वारा दुःख व्यक्त, न्यायका लागि कुटनीतिक पहल गर्न आग्रह
मंगलबार, फागुन ६, २०८१
सांसदको विवेकमै प्रश्न, ज्ञानबहादुर शाहीको अराजकताविरुद्ध राष्ट्रियसभा एकजुट
सोमबार, फागुन ५, २०८१
संसद मुलुक व्यवस्थापनका लागि कानून निर्माण गर्नेदेखि सरकारसँग समन्वयात्मक सम्बन्ध कायम राखि जनताका आवाज सुनाउने थलो हो ।
सत्तापक्ष र प्रतिपक्षसँग प्रधानमन्त्रीको फरक व्यवहार !
सोमबार, फागुन ५, २०८१
प्रतिनिधिसभामा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम नोकझोक र प्रश्न साटासाटमा परिणत बन्न पुगेको छ । सत्तापक्षले सोधेका प्रश्नमा नरम, प्रतिपक्षले सोधेका प्रश्नमा गरम देखिएका प्रधानमन्त्री केपी ओलीले रोचक जवाफ दिएका छन् । यस्ता जवाफ, प्रश्न र राजनीतिक संस्कारले मुलुकको विकासलाई टेवा पु¥याउला ?
सीके राउतका नेताहरु बन्दुक घुमाउदै ! टार्गेट कसलाई ?
सोमबार, फागुन ५, २०८१
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान हातहतियारसहित हिडिरहेका देखिन्छन् । विशेषगरि मुलुकका अन्यत्र क्षेत्रभन्दा मधेश क्षेत्रमा सुरक्षा चुनौति बढ्दो क्रममा छ । मधेशमा शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्ने भन्दै विभिन्न प्रश्न उठ्ने गरेका समय खानेपानीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका खानको हतियार मोहले विधायिकी मनशायमा गम्भीर प्रश्न उठेको छ ।
डिजिटल बैंकिङ कारोबारमा किन सीमा तोकिन्छ ?
सोमबार, फागुन ५, २०८१
तपाईं डिजिटल वित्तीय कारोबार गर्दै हुनुहुन्छ भने एक दिनमा कति रुपैयाँसम्म कारोबार गर्न सक्नुहुन्छ ? यस्तै एक महिनामा कति कारोबार गर्न सकिन्छ ? नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारलाई व्यस्थित गर्न सीमा तोकिदिएको छ । कुनैपनि कार्ड, मोबाइल बैंकिङ, मोबाइल वालेट, इन्टरनेट बैंकिङ आदीबाट दैनिक कति रुपैयाँसम्म कारोबार गर्न...


