भूमि अध्यादेशले ओली–देउवालाई तनावै–तनाव, सच्याउने उपायको खोजी
सोमबार, फागुन ५, २०८१
दलाल पुँजीपति र बिचौलियालाई सरकारले पक्षपोषण गरेको आरोप
आइतबार, फागुन ४, २०८१
एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलाल पुँजीपतिलाई र बिचौलियालाई पोस्ने काम सरकारले गरिरहेको आरोप लगाए । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई उनले आग्रह समेत गरे ।
समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको भन्दै उनले कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ...
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई 'वृद्धाश्रम' भनेपछि सांसदको आपत्ति
आइतबार, फागुन ४, २०८१
आईतवारको सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई केही दिनको पाहुना र वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाइन् । उनले सांसद शाहीको भनाइप्रति खेद प्रकट गर्दै सभाले पनि खेद प्रश्ताव पारित गर्नुपर्ने माग गरिन् । यसबारे सरकारसँग जवाफ समेत माग गरेकी...
कांग्रेसभित्र रडाको नै रडाको, महाधिवेशनको निहुँ मुठभेटतर्फ !
आइतबार, फागुन ४, २०८१
पार्टी महाधिवेशनको विषयमा कांग्रेसको माहोल तातिएको छ । कांग्रेसले सबै समयसीमाको उपयोग गर्दा ०८४ को जेठसम्म महाधिवेशन गराउनैपर्ने कानूनी बाध्यता भएपनि अन्तिम इनिङमा रहेका सभापति शेरबहादुर देउवाले के गर्लान् भन्ने विषय चासोमा छ ।
राजनीतिक सेटिङभित्र चुर्लुम्मै सीआईबी ! सहन्यायाधीवक्ता पनि पावरतिरै !
आइतबार, फागुन ४, २०८१
जग्गा हिनामिना होस वा हिनामिनामा पैसा र राजनीतिक पावर भएकाको रजाईं नेपालमा नौलो समस्या होइन । त्यसैमध्येको एक उदाहरण हो काठमाडौंमा रहेको नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरण ।
सत्ताको संकट मोचन ! लोभको दाउ–दाउले चल्दै नेताका पाउ !
आइतबार, फागुन ४, २०८१
सत्तारुढ दलले अध्यादेशमा सहमति जुटेको दाबी गरेको छ । अब फागुन ६ गते संघीय संसदमा अध्यादेश पारितका लागि पेश गर्ने तयारी सरकारले गर्दैगर्दा सत्ता पक्षलाई जनता समाजवादी पार्टीले भने अस्वीकार गर्ने अडान कायमै राखेको भनिएको छ । यस अवस्थाका बीच अध्यादेश अब के होला त ?
अध्यादेशमा ओलीको कुटिल चाल, माधव तानेर प्रचण्ड एक्ल्याउने रणनीति !
आइतबार, फागुन ४, २०८१
संसदमा दर्ता भएको ६ अध्यादेशमध्ये ५ अध्यादेश पारित हुने संभावना भएपनि भूमी सम्बन्धि अध्यादेश अस्वीकृत हुने संभावना कायमै छ । प्रतिनिधिसभामा सत्ता पक्षको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा विपक्षी दलहरु भारी बन्दा भूमी सम्बन्धि अध्यादेश सरकारको लागि निल्नुन ओकल्नु भइरहेको अवस्था छ । यसबाहेकका अन्य अध्यादेशहरु भने स्वीकृत हुने ढुक्कमा रहेको...
उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !
शनिबार, फागुन ३, २०८१
संसद र सडकबाटै सरकारविरुद्ध विपक्षीको घेराबन्दी र प्रहार जारी छ । मुख्यतः अध्यादेश तथा शुसासनका सवालमाा ओली सरकारमाथि प्रश्नै प्रश्न छन् । त्यस्तै सरकारले चालेको कदम र गरेका निर्णयहरुलाई लिएर विपक्षीहरुले प्रधानमन्त्री ओलीमाथि घेराबन्दी गरिरहेका छन् ।
समितिमा अल्झनः निजामति सेवामा श्रेणी कि तहगत ?
शनिबार, फागुन ३, २०८१
सरकारले ल्याएको निजामति सेवा विधेयकमा कर्मचारीको श्रेणीगत कि तहगत प्रणालीलाई राख्ने भन्ने विषयमा सांसदहरुबीच मत बाझिएको छ । कर्मचारीको श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा जाने निश्कर्षमा पुगेका सांसदहरु संविधानमा उल्लेख भएको ब्यवस्थाका कारण श्रेणी कि तहगत भन्नेबारे अन्योलमा परेका हुन् ।


