देउवाको अकर्मण्यताले शेखरलाई लाभ, को नेता कता ?
सोमबार, माघ २१, २०८१
सत्ता पक्ष भर्सेस् रास्वपा, एमालेभन्दा निर्मम काँग्रेस ?
सोमबार, माघ २१, २०८१
अहिले संसद र सडकमै सत्ता पक्ष र प्रतिपक्षबीच भीषण संघर्ष जारी छ । जसमा प्रतिपक्षीको अग्र मोर्चामै रहेको रास्वपा पनि सत्ता पक्षविरुद्ध दह्रैगरी डटिरहेको छ । यो अवस्थामा काँग्रेस एमालेका नेताहरु रास्वपा नेताहरुमाथि खनिने परिदृष्य देखिँरहँदला रास्वपा नेताहरु पनि सत्ता पक्षका नेताहरुलाई काउन्टर दिइरहेका छन् ।
संसदमा ओलीका दनक र प्रतिपक्षीको काउन्टर, कस्को पल्ला भारी ?
आइतबार, माघ २०, २०८१
शुक्रबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएका उपलब्धिहरु सुनाए । विगतजस्तो तीतो र आक्रामक शैलीमा प्रस्तुत नभएपनि प्रधानमन्त्री ओलीे मुख्य तीन विषय समेटेर संसदमा प्रस्तुत भएको देखियोे । जसमा ओलीले प्रष्ट पार्न खोजेका तीन विषयवस्तुहलाई यसरी लिन सकिन्छ ।
अध्यादेश संशोधनमा एमालेको रोचक माग, अध्यादेशमै ‘प्वाँल’ पार्ने षडयन्त्र !
आइतबार, माघ २०, २०८१
सहकारीमा राखेको बचत ठगीको समस्या कै कारण सर्वसाधारणको उठिवास लाग्ने स्थिति बनिरहेको छ । वचतकर्ताहरु ठगीमा परेपछि उपचार अभावमा ज्यान गुमाइरहेका छन् । सहकारी क्षेत्रको समस्या समाधान गर्न भन्दै सरकारले अध्यादेश ल्याएको छ । तर, अध्यादेशमा एमालेले अनन्तकालको कार्यकालको माग गर्दै संशोधनको माग गरेको छ भने अन्य दलहरु गोलमोटल जवाफ...
प्रचण्डलाई जनार्दनको ठाडो सन्देश ! हेडक्वाटरले लफडा !
आइतबार, माघ २०, २०८१
माओवादी केन्द्रभित्र विद्यार्थी नेतृत्व चयनका लागि भएको निर्वाचनको क्रममा देखिएको गुटगत प्रणालीले नयाँ बहस शुरु भएका छन् । विद्यार्थीको निर्वाचनबाटै जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई दिएको चुनौतिले थप प्रश्नहरु मुखारित बन्न पुगेका छन् ।
भारतको बजेट आणविक ऊर्जा र प्रविधितर्फ, प्रमुख विशेषता के ?
आइतबार, माघ २०, २०८१
भारतले आठौं संघीय बजेट सार्वजनिक गरेको छ । शनिबार भारतकी वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी हुन् । भारतको यस पटकको बजेट आणविक ऊर्जा र प्रविधि लक्षित देखिएको छ ।
संसदमै प्रधानमन्त्रीले उपलव्धि बताउँदा नेकपा एसको खिसिट्युरी
शनिबार, माघ १९, २०८१
प्रधानमन्त्री केपी ओलीले सरकार निर्माणको ६ महिनापछिका उपलब्धि भन्दै संसदमा पेश गरेका फेहरिस्तलाई प्रतिपक्षीले प्रश्न गरेका छन् । ओलीले गरेका उपलब्धिको व्याख्यामा प्रतिपक्षी दलहरुले खरो प्रश्न गर्दै यहि विषयलाई उपलब्धि भन्ने हो भने सरकार नै नभएको मान्नुपर्छ भन्दै सरकारमाथि हाबी हुन खोजेका छन् ।
संसदीय अभ्यासमा अपरिपक्व रास्वपा, फेसबुके राजनीति भन्दै ओलीको कटाक्ष !
शनिबार, माघ १९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा देखाएको आलोकाँचोपनाले संसदीय मूल्य मान्यतामाथि नै प्रश्न उब्जिएको छ । प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा बोल्ने समय नै तोकेर बनाइएको कार्यसूचीबाहिर गएर रास्वपाले बोल्ने समयको अस्वभाविक माग गरेपछि विवाद सिर्जना भएको थियो ।
रविकै कारण फेरि रडाको ! औँलाको इशाराले उथलपुथल !
शनिबार, माघ १९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीदेखि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा लगाउने विषयलाई संसदमा प्रश्न उठिरहेको छ । रविमाथि सरकारले प्रतिशोध साँधेको भन्दै प्रतिपक्षी दलले प्रश्न उठाइरहेको छ, भने सत्ता पक्षकै नेताहरुले समेत न्यायालयमाथि सरकार हाबी भएको आरोप लगाएका छन् ।
ओलीको बोलीमा देउवालाई शंका, गरे यस्तो संकेत !
शनिबार, माघ १९, २०८१
प्रतिनिधिसभा बैठकमा सम्बोधनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता निर्माणको सहमति पालना हुने अपेक्षा गरेका छन् । लिखित भाषण नोट लिएर उपस्थित भएका देउवाले ७ बुँदेको स्मरण गराउदै यि विषय पालना हुने र यसमा अन्य दलको पनि सहयोग हुने अपेक्षा गरेका हुन् ।
ओलीविरुद्ध यस्तो रणनीति, एकैसाथ प्रश्न र अस्त्र !
शनिबार, माघ १९, २०८१
सरकारले ल्याएको अध्यादेशमाथिका प्रश्न पेचिला बन्न थालेका छन् । संसद नभएको बेला अध्यादेश ल्याएको दाबी गरेका प्रधानमन्त्री केपी ओलीलाई प्रतिपक्षीसँगै मधेश केन्द्रित दलहरुले समेत प्रश्न गर्दै आशंका व्यक्त गरेका छन् ।


