चुनावी सुरक्षा तयारी पूराः कुन कुन समूहबाट खतरा ?
शुक्रबार, फागुन १५, २०८२
शहरमा हराएका प्रचण्डलाई शहीद परिवारले रुवाए
शुक्रबार, फागुन १५, २०८२
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरेक चुनावमा ठाउँ फेर्ने नेताका रुपमा चिनिन्छन् । आफ्नो स्थायी निर्वाचन क्षेत्र नबनाएका प्रचण्डले यसपटक सुरक्षित ठाउँको खोजीमा पूर्वी रुकुम पुगेको भनी आलोचना पनि भएको छन् । यद्यपी प्रचण्डलाई तत्कालिन माओवादी सशस्त्र युद्धमा परिवार गुमाएका शहीद परिवारले चुनावी खर्च समेत जुटाइदिएका छन् ।...
सधैं बुथ कब्जा हुने दोलखामा सुरक्षा सतर्कता कस्तो ?
बुधबार, फागुन १३, २०८२
दोलखामा निर्वाचन भन्नासाथ बुथ कब्जा र गोली चल्ने घटनाको स्मरण हुन्छ । चुनावका वेला यस्ता घटना दोहोरिनु त्यहाका स्थानीयलाई सामान्य जस्तै लाग्छ । २०४७ सालपछि तथा गणतन्त्रपछिको निर्वाचनसम्म आइपुग्दा दोलखामा गोली नचलेको र बुथ कब्जा नभएको निर्वाचन दुर्लभ जस्तै बनेको छ । तर यसपटक भने प्रशासन र निर्वाचन कार्यालयले सुरक्षाको...


