News 24 Television
देउवा फकाउँदै गगन, निर्वाचन रोक्ने देउवाको कसरत
देउवा फकाउँदै गगन, निर्वाचन रोक्ने देउवाको कसरत विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि नेपाली कांग्रेस भित्रको राजनीति झनै उथलपुथल भएको छ । आयोगको मान्यतापछि गगन समुहले देउवा समुहलाई मिलेर अगाडी बढ्न आग्रह गरीरहेको छ भने देउवा पक्ष आयोगको निर्णय बिरुद्ध अदालत जाने तयारीमा छ ।
एमालेको राजधानीमा शक्ति प्रदर्शन, चुनावी रणनीति खुलासा
एमालेको राजधानीमा शक्ति प्रदर्शन, चुनावी रणनीति खुलासा आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि माघ ६ गते उम्मेदवार मनोनयन गर्ने मिति तोकिएको छ । मनोनयनको मिति नजिकिए संगै मुलुककै ठूलो बामपन्थी दल नेकपा एमालेले आफुलाई पुर्ण रुपमा निर्वाचनमा सहभागी गराउने गरी अन्तिम तयारी गरेको छ । एमालेले माघ २ गतेदेखि ४ गतेसम्म लगातार उपत्यका केन्द्रीत भेला र...
Weather Update