सिन्धुपाल्चोकमा चुनावी सरगर्मी, ४ दलबीच कडा प्रतिष्पर्धा !
सोमबार, फागुन १८, २०८२
एक दशकपछि दलहरु एक्लाएक्लै प्रतिष्पर्धामा
आइतबार, फागुन १७, २०८२
फागुन २१ नजिकिँदै गर्दा दल र उम्मेदवारहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर शान्तिभूमि लुम्बिनी रहेको रुपन्देही–५ मा उम्मेदवारहरुले आफ्नो प्रभाव बढाउँदै लगिरहेका छन् । विगतमा काँग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा यसपटक रास्वपाले चुनौती दिइरहेको छ ।
आक्रामक शैलीबाट पछि हट्दै दलहरु...
आइतबार, फागुन १७, २०८२
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकै आइसकेपनि यसपटक चुनावी माहोल त्यति गर्माएको जस्तो देखिँदैन । विगतका निर्वाचनमा जस्तो ठूलो सभा, ¥याली र सम्मेलनहरू यसपटक निकै कम देखिन्छन् । ठूला सभाको सट्टा दलहरुले घरदैलो, डिजिटल प्रचार र साना कार्यक्रमलाई नै बढी प्राथमिकता दिएका छन् ।
मत पाउन ’भाले जुधाई’ : शैलीमा नयाँ पुराना उस्तै, राष्ट्रवादको खोलमा असन्तुलनको व्यापार !
शनिबार, फागुन १६, २०८२
कर्मचारी तालिमदेखि सामग्री व्यवस्थापनसम्म पूर्ण तयारी
शनिबार, फागुन १६, २०८२
ओखलढुंगामा निर्वाचन तयारी थप तिब्र पार्दै संस्थागत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । मतदान प्रक्रियालाई व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यसहित कर्मचारी तालिमदेखि सुरक्षा परिचालन रणनीतिसम्मका सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय पक्षलाई अन्तिम रूप दिने कामलाई तिव्रता दिइएको छ ।
प्रचण्डको दाबी : काँग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनविश्वास बढेको छ
शुक्रबार, फागुन १५, २०८२


