News 24 Television
कांग्रेसको किचलोले बागमती सरकार अधुरो, मुख्यमन्त्री बानियाँको कुर्सी कति बलियो ?
कांग्रेसको किचलोले बागमती सरकार अधुरो, मुख्यमन्त्री बानियाँको कुर्सी कति बलियो ? बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक किचलोकाबीच मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ लिएका छन् । बहादुर सिंह लामालाई रोचक बहिर्गमनमा पु¥याएका बानियाँले मुख्यमन्त्रीको कुर्सी सम्हालेपनि पार्टीभित्रको आन्तरिक विवादलाई समाधानको बाटोमा लैजान सक्लान ? यो विषय पर्खाईमा छ । कांग्रेसबाट जाने मन्त्रीहरु नै टुंगो लगाउन नसकेका बानियाँमाथि चुनौतिसंगै नेतृत्व परीक्षणमा जाने...
फेरि एकपटक आन्दोलन गर्छौं, जनतामा जान्छौँ : प्रचण्ड
फेरि एकपटक आन्दोलन गर्छौं, जनतामा जान्छौँ : प्रचण्ड नेकपा माओवादी केन्द्रले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले विकृति र विसंगतिका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका विरुद्ध आन्दोलन गर्ने निर्णय भएको...
पूर्व राजपरिवारको बढ्यो सक्रियता, ‘स्वदेश फर्क’ नारासहितको अभियान !
पूर्व राजपरिवारको बढ्यो सक्रियता, ‘स्वदेश फर्क’ नारासहितको अभियान ! मुलुकमा बर्तमान राजनीतिक दलहरुप्रतिको नैराश्यता बढिरहेको छ । बढ्दो बेरोजगारी, महंगी, कालाबजारी, भ्रष्टाचार लगायतका कारण नागरिक आजित बनेका छन् । 
Weather Update