हेटौंडामा जलेका भवनमै बसे कर्मचारी, अत्यावश्यक सेवा नसोकिने
सोमबार, असोज ६, २०८२
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सोमबार, असोज ६, २०८२
यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
मन्त्री घिसिङको आदेश पालना गर्न हितेन्द्र तयार, बक्यौता विवाद कसरी होला समाधान ?
आइतबार, असोज ५, २०८२
मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरू क्रियाशील छन् : ज्ञवाली
आइतबार, असोज ५, २०८२
सुर्ती खेतीबाटै राम्रो आम्दानी, व्यवस्थापनमा चुनौतीसँगै अवसर
आइतबार, असोज ५, २०८२
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित सोक्माटार सुर्ती खेतीका लागि प्रख्यात छ । यो क्षेत्रमा पुस्तौंदेखि सुर्ती खेती गरिँदै आएको छ । स्थानीयको जिवनयानपनसँगै गाँसिएको यो खेती एकातिर किसानका लागि नगद आम्दानीको भरपर्दो स्रोत बनेको त छ, तर अर्कोतिर स्वास्थ्य र भविष्यका लागि चिन्ता पनि थपिएको छ ।
एमालेमा पुनर्गठन बहसः सच्चिने कि सक्किने ?
आइतबार, असोज ५, २०८२
नेकपा एमाले भित्र पार्टी पुर्नगठनको मुद्धा जोडतोडले उठिरहेको छ । केन्द्रीयस्तरकादेखि प्रदेश र जिल्ला तहमा समेत रहेका युवा पुस्ताले पार्टी पुनर्गठनको मुद्धालाई अगाडि बढाई रहेका छन् । तर केही नेताहरु भने अझै पनि केपी ओलीको बिकल्प एमालेमा नभएको सन्देश दिन खोजेका छन् ।
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप
आइतबार, असोज ५, २०८२
सप्तरीको डाक्नेश्वरी नगरपालिकाले शनिबार १६ औं नगरसभा गरेको छ । शनिबार बिहान ८ बजे तोकिएको नगरसभा चोर बाटोबाट गर्न लागिएको भन्दै केही जनप्रतिनिधि तथा स्थानीयले विरोध गर्दा बेलुका ३ बजे मात्र सञ्चालन भयो । नगरपालिकामा अपारदर्शीता तथा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आयव्यय विवरण माग गरेका छन् ।
सरकार विस्तारमा विलम्ब, पूर्व प्रशासकहरुकै हालीमुहाली
आइतबार, असोज ५, २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तारमा देखाएको अस्वाभाविक ढिलाइले सरकारकै उद्देश्य र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । निर्वाचन गराउन अब जम्मा १ सय ६७ दिन मात्रै बाँकी रहँदा पनि सरकारमा प्रधानमन्त्रीसहित तीन मन्त्री मात्र छन् । स्वतन्त्र, समावेशी र पेसागत विज्ञतालाई प्राथमिकता दिने कार्कीको दाबीबीच मन्त्री छनोटमा पुराना...
