News 24 Television
तीन वर्षअघिको निर्वाचनमा अन्तरघात गर्नेलाई कांग्रेसको कारबाही
तीन वर्षअघिको निर्वाचनमा अन्तरघात गर्नेलाई कांग्रेसको कारबाही असार १६ गतेदेखि २२ गतेसम्म एक सातासम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संस्थापन र इतर पक्षको प्रतिशोधपूर्ण बहस निकै चर्किएको थियो । 
‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण असुरक्षित पत्रकारका लागि ‘सामना क्षमता विकास तालिम’
‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण असुरक्षित पत्रकारका लागि ‘सामना क्षमता विकास तालिम’ ‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण आमसञ्चारकर्मीहरुले भोग्नु परेको शारीरिक, मानसिक र पेशागत असुरक्षा सामना गर्न नेपाल पत्रकार मञ्चले क्षमता विकास तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस !
राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस ! पछिल्लो समय मुलुकमा राजतन्त्र फर्किनुपर्ने मागसहित उठेको राजाबादी आन्दोलन एकाएक सेलाएको छ। सडक तताउने तेवरका साथ सुरू भएको आन्दोलन अहिले न ध्वनि छ, न दृश्य। यसको पछाडि नेतृत्वमा देखिएको कमजोरी, आपसी फुट, एकताको अभाव र सत्तासीन तीन प्रमुख दलहरूको गहिरो रणनीति रहेको विश्लेषण गरिँदैछ।
Weather Update