रुपन्देही- ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने
सोमबार, असार १६, २०८२
घमेस दुलालले ल्याए इन्द्रावति उर्लियो (भिडियो)
सोमबार, असार १६, २०८२
चर्चित गायक घमेस दुलालले इन्द्रावति उर्लियो बोलको गितको म्युिजक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नो युट्युब च्यानलमार्फत इन्द्रावति उर्लियो बोलको गित सार्वजनिक गरेका हुन् । शारदा रसाईलीसमगको सहकार्यमा दुलालले सार्वजनिक गरेको गितमस शम्भु नेपालले शब्द लेखेका हुन् ।
ओली–देउवालाई हम्मेहम्मे ! चल्तीका दलमा चलखेलको बाढी !
सोमबार, असार १६, २०८२
मुलुकको राजनीति अवस्था संकटतर्फ हेलिन थालेको छ । प्रजातन्त्रका लागि ठूलो योगदान पु¥याएका दल र नेताहरुमाथि लागेका आरोप, सर्वसत्तावादी सोच र जनताको मनोभावना सम्बोधनमा चुक्दा राजनीतिक प्रणालीमाथिका प्रश्नहरु थप पेचिला बनिरहेका छन् । संविधान र कानूनका छिद्रहरु अत्याधिक रहेको भनि कानून बनाउने क्षेत्रमै बसेकाहरुले टिप्पणी गरिरहेका सुनिन्छन् ।
आरोपको भूमरीमा प्रस्तावित न्यायाधीशहरु, सुनुवाईमा यतिसम्म भयो !
सोमबार, असार १६, २०८२
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाई जारी छ । सर्वोच्चका न्यायाधीशको संसदीय सुनुवाई संविधानले नै अनिवार्य गरिदिएकाले यो प्रक्रियाबाट भाग्ने ठाउँ रहँदैन ।
निजामति विधेयक कसैले च्याते, कसैले समाते ! कुलिङ पिरियड के ?
सोमबार, असार १६, २०८२
संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । लामो समयको रस्साकस्सीपछि यो विधेयकले गति लिएको हो ।
दोलखामा अमेरिकी फौजीले सताउनु सतायो, मकै सबै सखाप
सोमबार, असार १६, २०८२
दोलखावासीले वर्षभर खाने अन्न हो, मकै । तर, यस वर्ष वर्षभर नै खाने यहि खाद्यान्न मकैलाई अमेरिकन फौजी किराले सखाप पारिदिएको छ । फौजी किराको प्रकोपले किसान मर्कामा छन् ।
किसानलाई भ्याइ नभ्याई, गैरकिसानलाई रमाइलो
सोमबार, असार १६, २०८२
धानबालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’भन्ने मुलनारासहित आइतबार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८२ देशभर मनाइएको छ । हरेक वर्षको असार १५ रोपाईँमा ब्यस्त वास्तविक किसान भन्दा गैर किसानलाई उत्सव बन्ने गरेको छ ।
नेता कार्यकर्तादेखि कृषि कर्मचारीहरुले जिल्ला जिल्लामा रोपाईँ महोत्सव मनाउदै गर्दा पोखरामा विदेशी पर्यटकहरुको...
