News 24 Television
फेरि अर्को कैदीबन्दीको मृ‘त्यु, एकपछि अर्को घटनाले तनावको अवस्था
फेरि अर्को कैदीबन्दीको मृ‘त्यु, एकपछि अर्को घटनाले तनावको अवस्था कैलालीको जिल्ला कारागारमा कैदी बन्दीको मृत्यु र कैदी बीचको झगडाको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा एक कैदीबन्दीको मृत्युको खबरले लफडा सृजना गरेको छ । कैद जीवन काटिरहेका राहुल साहको मृत्युपछि मृतकका आफन्तले विरोध गर्दा स्थिति तनावपूर्ण बन्न पुग्यो । 
भारत उत्तराखण्डको बाढी-पहिरोमा परी २६ जना नेपाली बेपत्ता
भारत उत्तराखण्डको बाढी-पहिरोमा परी २६ जना नेपाली बेपत्ता  भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  
‘डाइभर्सिटी कार्निभल’ सम्पन्न, सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य
‘डाइभर्सिटी कार्निभल’ सम्पन्न, सीमान्तकृत युवाको आवाजलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य कार्यक्रमको उद्घाटन बृधिका सेञ्चुरीको स्वागत मन्तव्यसँगै भएको थियो। मुसहर समुदायबाट पहिलोपटक चिकित्सक बन्न सफल डा.स्मृति हरिजनले की–नोट भाषण दिँदै सीमान्तकृत समुदायका युवाका लागि आफ्नो जीवनयात्रा, संघर्ष र उपलब्धिबारे प्रेरणादायी सन्देश दिइन्।
४ स्वर्ण, १ रजत पदकसहित दोस्रो भएको वादोरियो कराते टोली स्वदेश फिर्ता
४ स्वर्ण, १ रजत पदकसहित दोस्रो भएको वादोरियो कराते टोली स्वदेश फिर्ता  श्रीलंकाको रतनपुरामा भएको पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण, १ रजत पदकसहित दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमवार स्वदेश फर्किएको छ । अगस्ट ७ र ८ तारिखमा भएको प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५०...
Weather Update