कांग्रेस–माओवादीका जेनजी बुलन्द ! एमालेका जेनजीको आवाज बन्द !
सोमबार, असोज २७, २०८२
जेनजी आन्दोलनबाट ध्वस्त कास्कीको राजस्वले थाल्यो सेवा
सोमबार, असोज २७, २०८२
जेनजी आन्दोलनको क्रममा आगलागीबा ध्वस्त बनेको पोखराको आन्तरिक राजस्व कार्यालयले क्यान्टीनको बराण्डाबाटै सेवा प्रवाह शुरु गरेको छ । कास्कीमा रहेको कार्यालयमा आगजनीबाट ध्वस्त बनेपछि सम्पूर्ण सेवा सुचारु कहिलेबाट हुन्छ भन्ने अन्योलताकाबीच राजस्व संकलनको काम भने थालिएको छ ।
कुशासनको चक्र : न्यायपालिकादेखि कार्यपालिकासम्म आवश्यक आमूल परिवर्तन
आइतबार, असोज २६, २०८२
मुलुकमा सुशासन र स्थायित्व कसरी निर्माण गर्ने भन्ने बहस लगातार चलिरहँदा वर्तमान अवस्थामा निकासतर्फ कदम बढेका खासै देखिन्न । रुमलिएको अवस्था, गन्जागोल परिस्थिति र अन्योलताको परिवेशमा ढलमलढलमल गरिरहेका छन्, हाम्रा राज्य संयन्त्र । सरोकारवाला निकायहरुले पनि अहिले नै निकासको ठोस बाटो यहि नै हो भन्न सकिरहेको अवस्था छैन ।
