एनआरएनए महाधिवेशनका लागि प्रतिनिधि दर्ता प्रक्रिया सम्पन्न
शुक्रबार, भदौ ६, २०८२
लुम्बिनीमा १५ महिनाभित्र बालबालिकालाई लगाउने सबै खोप सुनिश्चित
शुक्रबार, भदौ ६, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरेका छन् । आर्थिक वर्ष २०८१\८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५ सय १८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएपछि पूर्ण खोप सुनिश्चित तथा दीगोपना कायम भएको...
पाँच वर्षपछि बल्ल एमबीबीएस पढाउन स्वीकृति, स्वास्थ्य क्षेत्र फस्टाउने अपेक्षा
शुक्रबार, भदौ ६, २०८२
बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस पढाउन पाउने भएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यो सँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययन गराउने प्रक्रिया...
