News 24 Television
विद्या भण्डारी अब एमालेको सदस्य
विद्या भण्डारी अब एमालेको सदस्य मदन भण्डारीको ७४ औं जन्जयन्ती विशेष बनेको छ । यसै दिनको मौका छोपी एमालेको सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हाम फालेकी छन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र यसैको पेरिफेरिमा भण्डारी नेतृत्व लिन तम्सिएकी हुन् । के भण्डारीको सक्रिय राजनीतिको पुनरागमन निर्णयले एमालेमा कोर्स नै करेक्सन गर्ला...
यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ शोरुमको उद्घाटन
यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ शोरुमको उद्घाटन यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ फ्यासिलिटी सेल्स, सर्भिस र स्पेयर पार्ट्स भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रा.लि.’ को उद्घाटन गरेको छ। 
स्वास्थ्यमन्त्री पौडेलसँग थाई नेपाली समुदायको भेट, पीएनओको चर्चा 
स्वास्थ्यमन्त्री पौडेलसँग थाई नेपाली समुदायको भेट, पीएनओको चर्चा  जनसंख्या नीति सम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकका लागि थाइल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्यहाँ रहेका थाई नेपाली समुदायसँग समेत भेटघाट गरेका छन् । शुक्रवार रात्री भोजसहितको भेटवार्तामा मन्त्री पौडेलले त्यहाँ रहेका नेपाली समुदायप्रति चासो देखाएका छन् । 
सिन्धुपाल्चोकका स्कुलमा नयाँ अभ्यास, ‘सट्टा शिक्षक’ सफलतातर्फ  
सिन्धुपाल्चोकका स्कुलमा नयाँ अभ्यास, ‘सट्टा शिक्षक’ सफलतातर्फ   सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शुरु गरेको ‘सुत्केरी सट्टा शिक्षक व्यवस्थापन’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुत्केरी विदामा बस्ने महिला शिक्षकका कारण विद्यालयको पठनपाठन प्रभावित हुने समस्या देखिएपछि ‘सट्टा शिक्षक’कार्यक्रम लागू गरिएको थियो । 
काठमाडौंमा आँप खानेको यस्तो भीड ! धुमधाम छ आँपको उत्सव !
काठमाडौंमा आँप खानेको यस्तो भीड ! धुमधाम छ आँपको उत्सव ! काठमाडौंको मुटुमा अहिले आँपकै मिठास घुलिएको छ । ‘फलहरूको राजा’ को रूपमा चिनिने आँपको स्वाद, स्वदेशी उत्पादनको सान र कृषकको सम्मानलाई एकै ठाउँमा मिसाउँदै ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ ले नेपाली आँपको पहिचानलाई नयाँ उचाइमा पु¥याउने प्रयास गरेको छ । फेस्टमा विश्वकै सबैभन्दा महँगो मानिने मियाजाकी प्रजातिका आँपसमेत देख्न पाइन्छ ।
रिटार्यड हुँदै देउवा, उत्तरार्धमा व्यक्त गरे जीवनभरको चाहना 
रिटार्यड हुँदै देउवा, उत्तरार्धमा व्यक्त गरे जीवनभरको चाहना  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफु राजनीतिक रुपमा  रिटायर्ड हुन थालेको भन्दै कांग्रेसलाई थप बलियो बनाउने इच्छा रहेको बताएका छन् । 
गण्डकीको बजेट पारित, प्रतिपक्षी असन्तुष्ट  
गण्डकीको बजेट पारित, प्रतिपक्षी असन्तुष्ट   गण्डकी प्रदेश सरकारको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रदेशको आर्थिक गतिविधि र विकासको खाका कोर्ने यो बजेटको पक्षमा सत्ता गठबन्धन उभिए पनि प्रतिपक्ष भने असन्तुष्ट देखिएको छ । 
इतिहास बोकेको सशस्त्र वनरक्षक बल : वेमतलबी सरकार
इतिहास बोकेको सशस्त्र वनरक्षक बल : वेमतलबी सरकार इतिहास हेर्ने हो भने सशस्त्र वनरक्षक बल नेपाली सेनापछिको दोस्रो पुरानो सुरक्षाफौज   हो । तर, अहिले आएर यो एउटा नाम मात्रको फौजमा परिणत हुँदै गइरहेको छ । 
Weather Update