प्लस २ शिक्षामा सहर र गाउँमा के फरक ? प्राविधिक शिक्षा किन महत्वपूर्ण ?
सोमबार, असार ९, २०८२
अमेरिकी आक्रमणपछि इरान शक्तिशाली एक्सनमा ! अबको टार्गेट यस्तो !
सोमबार, असार ९, २०८२
इरान–इजरायल युद्धमा अमेरिका पनि सामेल भएपछि मध्यपूर्वको तनाव थप चुलिएको छ । अमेरिकाले इरानका आणविक संशोधन केन्द्रमा गरेको बमबारीले अब विश्वमा शान्ति स्थापना कठिन बन्दै गइरहेको छ भने, नोबेल शान्ति पुरस्कारका भोका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्थिर कदमले विश्व नै संकटतर्फ धकेलिने सम्भावना बढेको छ ।
ओली–देउवाको छल गर्दा बबण्डर मच्चियो ! बजेट कै निहुँमा पौठेजोरीको खतरा
सोमबार, असार ९, २०८२
आर्थिक वर्ष २०८२\०८३ को बजेट माथि संसदमा छलफल जारी रहँदा जोडतोडले उठेको विरोधको आवाज हो, बजेट विनियोजनमा विभेद भयो । सत्तापक्षकै सांसदको पनि चरम असन्तुष्टि सुनिरहँदा बजेटमा विभेद खास कसरी र कहाँ भयो त ?
स्थानीय तहमा योगशाला तथा व्यायामको विकास गर्न माग
आइतबार, असार ८, २०८२
स्थानीय तह तथा पालिकाहरुले नगर तथा वडास्तरमा योग तथा व्यायामशाला निर्माणलाई प्राथमिकता दिन थालेका छन् । नागरिकको स्वास्थ्य जीवन र सन्तुलित दिनचर्याको लागि योग व्यायाम तथा पार्क एवं खेलकुद मैदानहरु आवश्यक भएको स्थानीय वासीहरुले जोड दिएका छन् ।
ओली–देउवा–प्रचण्ड लेनदेनमै अल्झिए, द्वन्द्वपीडितलाई न्याय कहिले ?
आइतबार, असार ८, २०८२
न्यायको पर्खाइमा २० वर्ष बिताइसकेका बेपत्ता व्यक्तिका परिवार तथा आफन्त भने अझै पनि न्याय पाइनेमा विश्वस्त छैनन् । राज्यले आफ्ना मागहरु पटक पटक उपेक्षा गरेको, न्याय दिलाइने नाममा पटकपटक ठगिएको भन्दै अझै थप २० वर्ष कुनुपर्ने हो कि भन्ने चिन्ता उनीहरुमा देखिन्छ । संक्रमणकालीन न्याय टुंग्याउने नाममा राज्यले पटक–पटक पीडितको...
मानसिक तनाव कम गर्ने सुत्र बन्दै योग साधना
आइतबार, असार ८, २०८२
बढ्दो नकारात्मक सोच र चिन्तनले मानिसलाई अस्वस्थ बनाउँछ । त्यसैले यस्ता नकारात्मक सोंच र चिन्तन घटाउन योग, ध्यान र साधनाले मात्रै सकिने विश्वास गरिन्छ ।
बसबरियालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य
आइतबार, असार ८, २०८२
सर्लाहीको बसबरिया गाउँपालिकामा क्षयरोग (टीबी) विरुद्धको सशक्त अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी क्षयरोगी खोजी अभियान शुरु गरेको हो ।
