News 24 Television
बेलहिया नाकाबाट ७ अर्ब बढी निर्यात
बेलहिया नाकाबाट ७ अर्ब बढी निर्यात रुपन्देहीको बेलहिया नाका हुँदै भारत तथा तेस्रो मुलुकमा हुने वैदेशिक व्यापारमा वृद्धि भएको छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१–०८२ मा अघिल्लो आर्थिक वर्षभन्दा ७ अर्ब बढीले निर्यात बृद्धि भएको हो । 
सुख्खाग्रस्त मधेस, रोपाईँका लागि वर्षाको प्रतिक्षा 
सुख्खाग्रस्त मधेस, रोपाईँका लागि वर्षाको प्रतिक्षा  मधेसको जलसंकटलाई सम्बोधन गर्न भन्दै मधेस प्रदेश सरकारले असार २६ गते ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । जलसंकट समाधानतर्फ भने मधेस सरकारले अहिलेसम्म कुनै कदम चाल्न सकेको छैन । 
पछि नहट्ने विद्या, च्याप्टर क्लोजमा ओली
पछि नहट्ने विद्या, च्याप्टर क्लोजमा ओली स्वर्णिम सम्बन्धबाट तिक्ततातर्फ अघि बढेको एमाले अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्बन्ध नयाँ मोडमा पुग्ला भन्ने कल्पना र चासो धेरैमा बढेको छ । कुनैबेला माधव नेपाल–झलनाथ खनालको चेपुवामा परेका ओली विद्याले गरेको सहकार्य, विद्यालाई राष्ट्रपति बनाउन ओलीको भूमिका र ओली प्रधानमन्त्री हुँदा विद्याले गरेको सहयोग अब विवादको भुङ्ग्रोमा...
नेपालको राजनीति भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादी  हो : विप्लव
नेपालको राजनीति भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादी हो : विप्लव नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन् । 
Weather Update