सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति रास्वपाको आपत्ति
बिहीबार, भदौ १९, २०८२
मधेशका राजमार्ग रेडजोन ! क्षणभरमै ज्यान खतम ! ट्राफिक हैरान
बिहीबार, भदौ १९, २०८२
मधेश प्रदेशका मुख्य राजमार्गमा जडान गरिएका सीसीटीभी क्यामेरा बिग्रदा सडक दुर्घटना र अकालमै मृत्युको दर बढ्दै गएको छ । बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिराहा र महोत्तरी लगायतका जिल्लामा राजमार्ग क्षेत्रमा सवारी साधनको गति नियन्त्रण प्रभावकारी हुन नसक्दा दुर्घटना नियन्त्रणमा चुनौती देखिएको हो ।
मुर्छाएको पोखरा विमास्थल जुर्मुराउने, अब सीधै अष्टे«लिया उडान
बिहीबार, भदौ १९, २०८२
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतिक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान एयरलाइन्सले उडान गर्दैछ । यसले पोखरामा केही आशाको सञ्चार गरेको छ । सिचुवान एयरले पनि अष्ट्रेलिया उडानको तयारी गरे पछि पोखरा विमानस्थल थप चलायमान हुने अपेक्षा गरिएको छ ।
डीपीआरकेको ७७ औं स्थापना दिवस : काठमाडौंमा शुभकामना आदान-प्रदान
बुधबार, भदौ १८, २०८२
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डीपीआरके) को ७७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा समेत शुभकामना आदान प्रदानसहित शुभेच्छा प्रकट गरिएको छ । इन्टरनेश्नल लिग अफ सोसलिस्ट युथ (आईएलएसए) ले यस अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि शुभकामना व्यक्त गरेको हो ।
सातै प्रदेशमा अटिजम स्कुल आवश्यक
बुधबार, भदौ १८, २०८२
मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा.डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याए । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उनको भनाई छ ।


