गृहमन्त्रीलाई माओवादीको प्रश्न- 'खाने आफू, दोष चाहिँ कर्मचारीलाई ?'
बुधबार, जेठ १४, २०८२
रविको नैतिकता खोजेका गृहमन्त्री लेखक आफ्नै नैतिकता जोगाउने ध्याउन्नमा !
बुधबार, जेठ १४, २०८२
अध्यागमन सेटिङ आरोपले गृहमन्त्री रमेश लेखक संकट, दबाब र राजनीतिक समस्यामा छन् । प्रतिपक्षीले गृहमन्त्रीको राजीनामाको माग गर्दै छानविनको माग गरिरहेको छ भने सत्तारुढ दलहरुले विरोध गरिरहेका छन् । तर, बजेट ल्याउनुपर्ने समय जेठ १५ गते आउनै लाग्दा समसदमा देखिएको विवाद, अवरोध र घोचपेचले स्थिति बिग्रिन पुगेको छ ।
राजावादी भर्सेस गणतन्त्रवादीः जेठ १५ गते के होला ? राजावादीका रोचक तर्कहरु...
बुधबार, जेठ १४, २०८२
राजावादी शक्तिहरुले जेठ १५ गतेदेखि नियमित र निरन्तर आन्दोलन हुने बताएका छन् । राजावादी दल र शक्तिहरुले गर्ने भनेको प्रदर्शन शान्तिपूर्ण हुने र भद्र अवज्ञाको स्वरुपमा हुने जिकिर गर्दै गर्दा सरकार भने आक्रामक देखिन्छ । गणतन्त्रविरोधि गतिविधिलाई निस्तेज पार्ने भनिरहेको बेला राजावादी प्रदर्शन र आन्दोलनको उद्देश्य नै राजा ल्याउने भनिएकाले...
गृहमन्त्रीको तनावले प्रहरीलाई हैरानी
बुधबार, जेठ १४, २०८२
जेठ १५ गतेका लागि तय राजावादी आन्दोलनलाई काउण्टर दिनेगरी सत्ताधारी नेकपा एमालेले समेत प्रदर्शनको तयारी गरेपछि सुरक्षा चुनौति थपिएको छ । उक्त दिन काठमाडौं कब्जा गर्न प्रधानमन्त्री ओलीले एमाले कार्यकर्तालाई निर्देशन दिएपछि राष्ट्रिय मानव अधिकार आयोग लगायतका सरकारी अंङ्गले समेत गम्भीर आपत्ति प्रकट गरेको छ । गत चैत १५ गते...
उपमहानगरभित्र बल्ल धारा र सडक बन्दै
बुधबार, जेठ १४, २०८२
बागमती प्रदेशको राजधानी भएपनि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र अझै केही विकट वडाहरु पनि रहेका छन् । भौगोलिक अवस्थाका कारण विकट अवस्थामा रहेका ती वडाहरुमा भरखर खानेपानीको धारा पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव भोगिरहेका स्थानीय धारा शुरु भएपछि दंग छन् ।
विप्लवले फलाएको आलु किन्ने विनोद चौधरीले मुगुको आलु किन्लान ?
बुधबार, जेठ १४, २०८२
मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिकामा पछिल्लो समय स्थानीय युवाहरुले सामूहिक आलुखेती गर्दै अएका छन् । आलु खेतीका लागि यस ठाउँको माटो, हावापानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो लाभ उर्ठारहेका छन् । ७ हेक्टर क्षेत्रफलमा ३ जना युवा मिलेर गरेको सामूहिक खेतीबाट ४ सय क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको...
गृहमन्त्रीकै कारण संसद बन्धकः बजेट कार्यक्रम अनिश्चयतर्फ, राजीनामा के होला ?
बुधबार, जेठ १४, २०८२
गृहमन्त्री रमेश लेखक पदीय गरिमा कायम गर्न नसकेको आरोपपछि राजनीतिक र नैतिक संकटमा फसेका छन् । कांग्रेस नेता लेखक राजनीतिक जीवनको उत्कर्षमा पुग्दै गर्दा अध्यागमनमा भिजिट भीसा सेटिङजस्तो गम्भीर आरोपमा फसेपछि उनको पदमात्रै धरापमा परेको छैन्, राजीनामा नदिंदा उनीमाथिको आरोप थप बलियो र जनतामा शंकासहित छरपष्ट हुन थालेको छ ।
मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्य
मंगलबार, जेठ १३, २०८२
थाइल्याण्डसँग हुने दुई मैत्रीपूर्ण खेल खेल्न जान आयोजना गरिएको बिदाई कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक तामाङले वर्तमानको प्रदर्शनले पनि भविष्यबारे निर्धारण हुने भएकाले अहिले राम्रो गर्न चुनौती हुने बताएका हुन् । उनले दुई जना खेलाडीहरू अहिले विदेशमा रहेको र एकैपल्ट थाइल्याण्डमा नै टिममा जोडिने उल्लेख गरेका छन् । उनले थाइल्यान्डको खेलहरू...
