हेटौंडा उपमहानगरबारे नगरवासीका प्रश्न, मेयरले दिइन् जवाफ
बिहीबार, जेठ १५, २०८२
राजावादी पुरै भिड्ने मुडमा ! सरकार पनि मैदान उत्रने !
बिहीबार, जेठ १५, २०८२
संघीय राजधानी काठमाडौंमा दुई विपरीत ध्रुवका राजनीतिक शक्तिहरूको आमनेसामने हुँदैछन् । एकातर्फ गणतन्त्रको उत्सव, अर्कातर्फ राजसंस्थाको पुनस्र्थापनाको हुंकार । त्यसैले अहिले रत्नपार्कदेखि चक्रपथसम्म देशको राजनीतिक तापक्रम अस्वाभाविकरूपमा चुलिएको छ । सरकारको चासो सुरक्षा चुनौतिमा केन्द्रित छ । तर, सडकमा उत्रन लागेका समूहहरूको चेतावनीले शान्ति र अस्थिरताको सिमाना धमिलो बन्दै गएको...
पूर्वपतिसँग हिमचिमले बच्चाको समेत ज्यान गयो
बिहीबार, जेठ १५, २०८२
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै बुधबार विहान विभत्स हत्याको घटनाले स्तब्ध बनायो । एकाविहानै ४ बजेको समयमा आमासहित २ छोरीको हत्या भएको थियो । हत्याका अभियुक्त हुन्, बुटवलका सुजन कोइराला । सुजनले आफ्नो पूर्व पत्नी र दुई छोरीको विभत्स हत्याको घटनाले सन्नाटा छाएको छ ।
भिजिट भिसा काण्ड, गृहमन्त्रीले खुलाए तिर्थराजसँगको सम्बन्ध
बिहीबार, जेठ १५, २०८२
हमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो कडा बचाउ गरेका छन् । राजनीतिक इमान्दारिताको हाँक दिएका लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै प्रधानमन्त्री केपी ओलीको समेत रक्षा गरिदिए । यसरी चलिरहेको राजनीतिक साउतिमा के गृहमन्त्रीको दाबीमा विश्वास गर्ने आधार तयार भए ? प्रतिपक्षीको अडान जायज र तर्कसंगत नहुने स्थिति...
मन फेर्दै देउवा ! कुन शक्तिमाथि कस्तो खतरा ?
बिहीबार, जेठ १५, २०८२
कांग्रेस सभापति शेरबहादुर देउवा गणतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै गर्दा धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ भन्दै धर्मबारेमा केहि रिजर्भेसन राख्ने गर्थे । तर, गणतन्त्र, प्रणाली र संविधानमाथि उठेका प्रश्नपछि देउवा पनि गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितामा कांग्रेस दृढ रहेको भन्न थालेका छन् ।
दश वर्षमा कस्ता–कस्ता बजेट बने ? तालमेल कहाँ–कति ?
बिहीबार, जेठ १५, २०८२
सरकार बजेट ल्याउने अन्तिम तयारीमा छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउन लागेको हो । बजेट सार्वजनिकको अन्तिम तयारी भइरहँदा कस्तो छ त आगामी वर्षको बजेटको आकार ? बजेटका विभिन्न आयाम विश्लेषण गर्दा कस्ता देखिन्छन् त ? पछिल्लो दश वर्ष यता ल्याइएका...
एमाले र राजावादीको दोहोरो भिडन्तको सम्भावना !
बिहीबार, जेठ १५, २०८२
सरकारको अलावा सत्तारुढ दल नेकपा एमालेले पनि विहीबार काठमाडौंमा धुमधामका साथ गणतन्त्र दिवस मनाउँदै छ । नेपालमा गणतन्त्र स्थापना भएको १७ बर्षे पुरा भएको अवसरमा भब्य उत्सवका रुपमा दिवस मनाउने बताइएको छ । राजावादीहरुले गणतन्त्र दिवसकै दिन ब्यवस्थाविरुद्ध आन्दोलन चर्काउने तयारी गर्दा एमालेले गणतन्त्र उत्सव मनाउने बनाएको हो । एमालेले...
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, ममाथि नियोजित आक्रमण भयो : गृहमन्त्री लेखक
बुधबार, जेठ १४, २०८२
न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
बुधबार, जेठ १४, २०८२
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन नसक्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय बलियालाई नभएर असहायलाई चाहिने बताए । राज्यले दिन्छु भनेको सुरक्षा, संरक्षण असहायलाई चाहिने बताए ।
