पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न
मंगलबार, जेठ १३, २०८२
अन्नपूर्ण १ मा मानव पाइला पुगेको ७५ वर्ष
मंगलबार, जेठ १३, २०८२
न् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पाहरूले अक्सिजन बिना ८ हजार ९१ मीटरको अन्नपूर्ण–प्रथम हिमाल सफल आरोहण गरेका थिए । यसै स्वर्णिम क्षणलाई सम्झँदै म्याग्दीको नारच्याङमा ’अन्नपूर्ण हिरक महोत्सव’ आयोजना हुने भएको छ । ७५ वर्षअघि फ्रान्सेली टोलीले पाइला राखेको...
भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन आयोग बनाउन रास्वपाको माग
मंगलबार, जेठ १३, २०८२
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन् ।
भन्सारका कर्मचारी आन्दोलित, कुटपिट गर्नेलाई कारबाही माग
सोमबार, जेठ १२, २०८२
कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको दाबी, के भन्छ तथ्यांकले ?
सोमबार, जेठ १२, २०८२
राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो तथ्यांकले नेपालमा गरिबीको रेखामुनिको जनसंख्या २० दशमलब २७ प्रतिशत छ । यो भनेको करिब ६० लाख जनसंख्या अझै पनि निरपेक्ष गरिबीको रेखामुनि छन् । यद्यपि आर्थिक वर्ष २०६६/६७ मा गरिबीको रेखामुनिको जनसंख्या २५.२ प्रतिशत थियो । डेढ दशकमा जम्मा ५–६ प्रतिशत हाराहारी मात्र गरिबी घटेको देखिन्छ...
बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैन : सांसद चौधरी
सोमबार, जेठ १२, २०८२
उनले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ, त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए । उनले बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पारे । सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी समेत गरे ।
