जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेन : परराष्ट्रमन्त्री राणा
शुक्रबार, जेठ २, २०८२
उजुरीकर्ता भनिएकाहरु नै धमाधम खण्डनमा, प्रहरीमाथि नै आशंका !
शुक्रबार, जेठ २, २०८२
सुप्रिम सहकारी ठगी प्रकरणको मुद्धामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध उजुरी दर्ता गरेको भनिएका ३ जनाले आफूहरुको नाम दुरुपयोग भएको बताएका छन् ।
तरबुजाको यस्तो चुलिलाग्दो मेला ! पहिले चाख्ने, मनपरे किन्ने !
शुक्रबार, जेठ २, २०८२
गर्मीको मौसम अनि तरबुजाको स्वाद ! गर्मी मौसमसँगै तरबुजाको तालमेल मज्जाको मिल्छ । तरबुजामा नेपालीको आकर्षण बढेको मात्रै होइन, यसको खेतीमा पनि आकर्षित हुन थालेका छन् कृषक ।
कोदोका परिकार खानेको भीड, रैथाने बाली–ज्यानलाई फाइदा !
शुक्रबार, जेठ २, २०८२
पछिल्लो समय नेपालमा रैथाने बाली खेती गर्ने किसानको संख्या घट्दै गएको छ । बजारको अभाव, श्रमशक्तिको कमी र आधुनिक कृषि प्रणालीप्रतिको आकर्षणले गर्दा कोदो, मकैजस्ता परम्परागत बाली संकटमा पर्न थालेका हुन् । तर, रैथाले बालीमाथिको संकट कम गर्न दोलखाका केही होटल तथा रिसोर्टहरूले यस्ता बालीको संरक्षण र प्रवद्र्धनमा नयाँ पहल...
आगमी बजेटले कसरी सम्बोधन गर्दैछ बजेटमा ?
शुक्रबार, जेठ २, २०८२
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गर्दै गर्दा विज्ञहरूले कानुनको कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । न्युज २४ टेलिभिजन र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा विहीबार आगामी आर्थिक वर्षको प्रि–बजेट, पूर्वाधार विकास तथा निर्माण र खर्चको समग्र स्थिति र निर्माण व्यवसायीको समस्याबारे छलफल भएको थियो ।
कोशीमा सम्हाल्नै गाह्रो भाँडभैलो र ‘आतंक’ ! विस्फोट रोक्न के गर्ने ?
शुक्रबार, जेठ २, २०८२
कोशी प्रदेश पछिल्ला दिनहरूमा सामाजिक तनाव, पहिचान–आन्दोलन, सीमावर्ती अपराध, र धार्मिक विभाजनको चपेटामा परेको छ । पूर्वी सीमाको यो प्रदेश अहिले भूराजनीतिक रूपमा मात्र होइन आन्तरिक रूपमा पनि विस्फोटको संघारमा उभिएको छ । कोशी प्रदेशमा पछिल्ला दिनहरूमा तीव्ररूपमा उकालो लागेको सामाजिक–राजनीतिक अस्थिरता, पहिचान–राजनीतिका मुद्दा, धार्मिक तथा जातीय द्वन्द्वको सम्भावना, र...
प्रचण्डको सादगी रुप भर्सेस भेट्रान पूँजीपति रुप ! अबको सिधा टार्गेट कस्तो ?
शुक्रबार, जेठ २, २०८२
सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोअर्जुन दृष्टि पुनः सत्तामै छ । तर, सत्ता प्राप्तिसम्मको समयलाई कसरी सदुपयोग गर्ने ?
लगानीका लागि नेपाल कस्तो ? कहाँ गर्ने काम ? के गर्दैछ सरकार ?
शुक्रबार, जेठ २, २०८२
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा करिब ९० प्रतिशत हाराहारीमा रहेको दाबी गरिन्छ । अर्थात, निजी क्षेत्र नेपालको अर्थतन्त्रका मेरुदण्ड समान हुन् । तर, के अहिले निजी क्षेत्र र सरकार बीचको तालमेल मिलिरहेको छ त ? नीतिगत पक्ष र व्यवहारिक पक्षमा एकरुपता छ त ?
