नीति तथा कार्यक्रम पारित, कार्यान्वयन कहिले ?
सोमबार, वैशाख २९, २०८२
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुँदै, जलवायु परिवर्तन प्राथमिकतामा
सोमबार, वैशाख २९, २०८२
लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ अन्तर्गत आईतबार पोखरामा जलवायु परिवर्तनको असर, मिडिया क्षेत्रको वर्तमान अवस्था, सम्भावित चुनौतीहरु र गण्डकी प्रदेशको पर्यटन विकासकाबारे विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनले निम्त्याएको जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिका लगाएत विविध पक्षमा छलफल गरिएको छ । साथै प्रस्तुति र सुझावहरू विश्लेषण...
सत्ताकै सांसदबीच घम्साघम्सी ! निजामति विधेयकले फेरि मच्चायो लफडा
सोमबार, वैशाख २९, २०८२
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा मतान्तर देखिएको छ । विधेयकका सम्बन्धमा प्रायः सबै विषयमा एकमत हुँदा कुलिङ पिरियडको अवधि र सेवा उमेर हदमा भने सत्ता गठबन्धनकै दलमा मतान्तर देखिएको हो ।
राजावादीले तयार पार्दै माछीजाल ! सुटुक्क भेटेर थापा लागे भयंकर योजनामा !
सोमबार, वैशाख २९, २०८२
नेपालमा राजसंस्था र हिन्दुराज्य स्थापनाको आवाज बाक्लिन थालेसँगै राजावादी शक्तिहरु एक बनेर अघि बढ्ने छाँट देखाउन थालेका छन् । विभिन्न ६ राजावादी समूह अहिले एक ठाउँ उभिएका त छन्, तर, पूर्वराजाबाटै खुलेर समर्थन नै पाएका छैनन् । र पनि, उनीहरुमा हौसला बढेको भने किन छ त ?
ऐन नहुँदा काम गर्दै गार्हो भएको भन्दै सुदूरपश्चिमका स्थानीय कर्मचारी आन्दोलनमा
सोमबार, वैशाख २९, २०८२
सुदूरपश्चिमका स्थानीय पालिका अन्तर्गतका कर्मचारीहरु स्थानीय सेवा ऐन ल्याउन माग गर्दै आन्दोलित भएका छन् । प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बैशाख २८ गतेदेखि विधेयक पारित नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणाअनुरुप आइतवार मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारी धर्नामा बसेका हुन् ।
कांग्रेसकै अर्को फ्याक्टर के गर्दैछ ?
सोमबार, वैशाख २९, २०८२
राष्ट्र बैंकको गभर्नर सरकारका लागि समस्याको विषय बन्न पुगेको छ । गभर्नर छिट्टै नियुक्ति हुन्छ, प्रक्रिया मिलाउन बाँकि छ । यस्तै अभिव्यक्ति दिदै सरकारले डेढ महिनाभन्दा बढि समय गुजारी सकेको छ ।
भैरहवा विमानस्थलले विल्लिबाँठ ! आत्महत्यासम्मको नैराश्यता !
सोमबार, वैशाख २९, २०८२
पछिल्लो समय भैरहवा गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । विमानस्थललाई लक्षित गरि गरिएको अर्बौँ बराबरको लगानी डुब्न लागेको भन्दै निजी क्षेत्र आन्दोलित छ । व्यवसायीले कहिले धर्ना त कहिले विमानस्थल सञ्चालनबारे छलफल कार्यक्रम गरिरहेका छन्् । व्यवसायीले तत्काल विमानस्थल नचले आफूहरु उठ्नै नसक्ने गरि पलायन हुने जोखिममा पुगेको बताउँदै आएका...
बजेटका लागि उद्योगी व्यवसायीको सुझाव, कृषि, पर्यटन र जलश्रोतमा ध्यान दिन आग्रह
सोमबार, वैशाख २९, २०८२
श्रमिकहरू ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार
आइतबार, वैशाख २८, २०८२
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार भइरहको मन्त्री भण्डारीको भनाइ छ ।
प्रचण्डलाई प्रधानमन्त्रीको कटाक्ष : ऐनामा आफ्नै अनुहार हेरेर अरुलाई गाली गर्ने ?
आइतबार, वैशाख २८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष्ँ पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो आग्रह गरेका हुन् । उनले आफैँ ऐना...
