News 24 Television
भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै
भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्नेछन् । यसअघि शनिवार भएको कुराकानीमा पाकिस्तानी सेन्य महानिर्देशकले शत्रुता बन्द गर्ने प्रश्ताव अघि सारेका थिए । यसपछि दुवै देशले शनिवार साँझदेखि सीमापार गोलीबारी तथा ड्रोन घुसपैठ नगर्ने सहमति गरेका थिए । तर उक्त सहमति गरेको केही घण्टामै पाकिस्तानले...
निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल
निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल उनले निजी क्षेत्रलाई माथि उकास्नकै लागि सरकारले अध्यादेशमार्फत ३०–३२ वटा कानुनहरू संशोधन गरेको जिकिर गरे । अधयादेशमार्फत ल्याइएका कानुनहरू कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका निर्माणको काम अगाडि बढिरहेको अर्थमन्त्री पौडेलले बताए ।
सुगम पोखरेलको नयाँ गीत  ‘यति छिटो’ सार्वजनिक (भिडियो)
सुगम पोखरेलको नयाँ गीत ‘यति छिटो’ सार्वजनिक (भिडियो) नेपाली पप संगीतका लोकप्रिय गायक सुगम पोखरेलको नयाँ प्रेमिल गीत ‘यति छिटो’ सार्वजनिक भएको छ । शुक्रबार रिलिज भएको उक्त गीतमा जीवनका आत्मीय क्षण, प्रेमको मिठास र संगीतको सरलतालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । 
गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ (फोटो फिचर)
गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ (फोटो फिचर) सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा २०० भन्दा बढी व्यक्तित्व सहभागी भएका छन् । 
जिल्ला भलिबल संघ म्याग्दी र राष्ट्रिय भलिबल टिमकी कप्तान शाही सम्मानित
जिल्ला भलिबल संघ म्याग्दी र राष्ट्रिय भलिबल टिमकी कप्तान शाही सम्मानित म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट सम्मानित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित नवौं स्पोर्टस् अवार्ड २०८१ ले म्याग्दी भलिबल संघलाई उत्कृष्ट संघ घोषणा गरेको हो । 
इस्तानबुलमा पुटिन र जेलेन्स्कीबीच भेटवार्ता तय
इस्तानबुलमा पुटिन र जेलेन्स्कीबीच भेटवार्ता तय जेलेन्स्कीले इस्तानबुलमा पुटिनलाई भेट्न पर्खिरहेको हुनेछु भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पको पहलमा दुई देशबीच शान्तिवार्ता तय भएको बताइन्छ ।
Weather Update