कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह
बिहीबार, वैशाख १८, २०८२
अमेरिका–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना
बिहीबार, वैशाख १८, २०८२
यो आर्थिक साझेदारीले दुई देशहरूलाई सहकार्यमा काम गर्न र पारस्परिक सम्पती, प्रतिभा र क्षमताहरूले युक्रेनको आर्थिक पुनः प्राप्तिलाई गति दिन सक्छन् भन्ने कुरा सुनिश्चित गर्न सँगै लगानी गर्न स्थिति प्रदान गर्ने विश्वासस लिइएको छ ।
‘श्रम संसार’ पोर्टलको शुभारम्भ, रोजगारीमा भनसुन अन्त्य भएको दाबी
बिहीबार, वैशाख १८, २०८२
नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने भए पनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत उनले बताए । अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरुलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको मन्त्रीकाे दाबी छ ।
श्रम कानूनको कार्यान्वयनमा समस्या
बिहीबार, वैशाख १८, २०८२
बिभिन्न श्रमिक संघ सगठनका प्रतिनिधिहरुले सरकार श्रमजीवी तथा पेशाकर्मीहरुको समस्यामा गम्भीर नभएको गुनासो गरेका छन् । श्रमिक नेताहरुले श्रमजीवीहरु न्यूनतम पारिश्रर्मिक तथा सेवा सुविधावाट बन्चित रहेको भन्दै सरकार श्रम कानूनको कार्यान्वयमा गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन् ।
सर्वोच्चको स्पष्टोक्तिमा सीके राउतको आशंका, सामान्य त्रुटि नभएको दाबी
बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी एकाएक पक्राउ परेपछि विकसित घटनाक्रमले ठूलो शंका उब्जाइदिएको छ । पार्टी एकताकै दिन पक्राउ गर्न सर्वोच्चबाट गएको पत्र र सर्वोच्चले त्यहि पत्रलाई अवैध भन्दै अर्को पत्र लेख्नुले न्यायिक प्रक्रियादेखि मुलुकको राजनीतिक प्रणालीमाथिका प्रश्न जब्बर बनेका छन् ।
सर्वोच्चको स्पष्टोक्तिमा सीके राउतको आशंका, सामान्य त्रुटि नभएको दाबी
बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी एकाएक पक्राउ परेपछि विकसित घटनाक्रमले ठूलो शंका उब्जाइदिएको छ । पार्टी एकताकै दिन पक्राउ गर्न सर्वोच्चबाट गएको पत्र र सर्वोच्चले त्यहि पत्रलाई अवैध भन्दै अर्को पत्र लेख्नुले न्यायिक प्रक्रियादेखि मुलुकको राजनीतिक प्रणालीमाथिका प्रश्न जब्बर बनेका छन् ।
नाउपा र जनमतको एकता सभा भाँडियो
बिहीबार, वैशाख १८, २०८२
बुधबार बिहान राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई राजनीतिक दलबीच एकता घोषणासभाको तयारी हुँदै थियो । गएको आमचुनावबाट तराई मधेसमा उदाएका दुई पार्टी नागरिक उन्मुक्ति र जनमत एकै छातामुनि आउन लागेका थिए । तर उत्साहको त्यो चुलीमा पुग्दै गर्दा राजनीतिक मञ्च एकाएक प्रहरीको रंगमञ्चमा बदलियो ।
दानव नदीमा मनोमानी, जथाभावी उत्खनन्ले समस्यै–समस्या
बिहीबार, वैशाख १८, २०८२
रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आम्दानीको स्रोत संकलनका लागि गर्ने दानव नदीको उत्खनन्बाट निम्तिने समस्या समाधानका लागि कुनै चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
आवासीय चिकित्सकलाई अझै फर्किएनन् अस्पताल
बिहीबार, वैशाख १८, २०८२
चैत २१ गतेदेखि सेवा बरिष्कार गरेर सडकमा उत्रिएका आवासीय चिकित्सकहरु अझै पनि काममा फर्किएका छैनन् । निजी मेडिकल कलेजले गरेको श्रम शोषणको विरुद्ध उनीहरु आन्दोलित भएका हुन् । बुधबार २८ औं दिनमा पनि उनीहरुले प्रदर्शन जारी राखेका हुन् ।
केन्द्रकै रोग देखियो प्रदेशमा पनि
बिहीबार, वैशाख १८, २०८२
चालु आर्थिक वर्षको ८ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च भने ३० प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक वर्ष २०८१\८२ को बजेट ल्याएको प्रदेश सरकारले ८ महिनाको अवधीमा ३० प्रतिशत मात्रै खर्च गर्न सकेको पाइएको छ...
