प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन हुन्न : गृहमन्त्री लेखक
शुक्रबार, वैशाख १२, २०८२
सीमानाकामा तस्करको रजगज, पत्रकारलाई त्रासदी
शुक्रबार, वैशाख १२, २०८२
पत्रकारहरुको शान्ति सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै रुपन्देहीका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको समूहले गरेको दुव्र्यवहार र आक्रमणको प्रयासमा संलग्नलाई कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।
जनता झुक्याउने कर्णप्रिय नारा ! भित्र सबै सेटिङ धन्दा !
शुक्रबार, वैशाख १२, २०८२
चालु आर्थिक वर्षको ९ महिना बितिसकेको छ । अबको ३ महिनाभित्र यस आर्थिक वर्षका लागि बनाइएको नीति कार्यक्रम तथा बजेटको काम सक्नु पर्ने चुनौति सरकारलाई छ ।
राजाले घुँडा टेक्दा जन्मियो लोकतन्त्र ! के–के भएको थियो त्यो दिन ?
शुक्रबार, वैशाख १२, २०८२
राजाले घुँडा टेक्दा जन्मियो लोकतन्त्र ! के–के भएको थियो त्यो दिन ?
देउवा बैंककबाट फर्किएपछि पासा पल्टिने !
शुक्रबार, वैशाख १२, २०८२
सरकारको कार्यशैलीमाथि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रश्न उठाइरहेकाबेला कांग्रेसबाट ऊर्जाराज्यमन्त्री बनाइएका पूर्णबहादुर तामाङ कान्छारामलाई बर्खास्त गरिएपछि गठबन्धनमा दरार उत्पन्न भएको छ ।
निजी मेडिकल कलेजको गोलचक्करमा सरकार ?
शुक्रबार, वैशाख १२, २०८२
श्वास थामेर बिरामीको जीवन जोगाउने चिकित्सकहरू आफ्नै जीवनयापनको लडाइँमा श्वास फेर्न संघर्षरत छन् । आवासीय चिकित्सकहरू उपचारको कोलाहल छोडेर आन्दोलनको मोर्चामा छन् । सरकारले तोकेको न्यूनतम निर्वाह भत्ता माग्दा उनीहरूलाई काममा फर्क भन्ने स्वास्थ्य मन्त्रीको आदेशले झन् आक्रोश थपेको छ । समर्पणको मूल्य खोजिरहेका यी चिकित्सकहरू अहिले आत्मसम्मानका लागि सडकमा...
सिन्धु जल सन्धि सम्झौता खारेज हुँदा पाकिस्तानमाथि के-के विपत्ति ?
शुक्रबार, वैशाख १२, २०८२
भारतको जम्मु कश्मिरमा मंगलवार २६ जनाको ज्यान जानेगरि गरिएको आतंकवादी हमलामा कारण भारत र पाकिस्तानबीचको सम्बन्ध पुनः एकपटक चिसिएको छ ।
देउवा बैंकक हुँदा कान्छारामको पद चैट, काँग्रेस एमाले टसलको नयाँ सुरुवात !
शुक्रबार, वैशाख १२, २०८२
काँग्रेस एमालेको सहकार्यमा अहिलेको सरकार अडिएको छ । तर एमाले अध्यक्ष केपी ओलीलाई काँध हालेर सरकारको टेको बनिरहेको संसदकै सबैभन्दा ठूलो दल काँग्रेसका सभापति शेरबहादुर देउवा भने यतिबेला बैंककमा छन् । हुनत देउवा विदेश भ्रमणमा निस्कनुअघि पनि एमाले काँग्रेस गठबन्धनमा खास राम्रो बातावरण थिएन ।
प्रधानमन्त्रीको प्रश्न- जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?
बिहीबार, वैशाख ११, २०८२
बन्चरेडाँडाको सास : बस्तीहरूमा दुर्गन्ध, महामारी र राज्यको मौनता
बिहीबार, वैशाख ११, २०८२
बस्तीभित्र फैलिएको दुरगन्ध, प्रदूषित हावा र पानीले महामारीको खतरा निम्त्याएको छ। स्वास्थ्य समस्याहरू– टाइफाइड, डायरिया, श्वासप्रश्वाससम्बन्धी रोग, छाला रोग आदि व्यापक रुपमा देखिन थालेका छन्। त्यस माथि, सास फेर्नै गाह्रो हुने स्थितिले "स्वस्थ जीवनको अधिकार" भन्ने संविधान प्रदत्त मौलिक अधिकारलाई चुनौती दिएको छ।