News 24 Television
महावाणिज्यदूत शर्मामाथि ठगी आरोप 
महावाणिज्यदूत शर्मामाथि ठगी आरोप  पछिल्लो समय नेपालमा विद्यार्थीहरूसँग पैसा लिएर नक्कली शैक्षिक प्रमाणपत्र र अन्य डकुमेन्ट बनाउने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ । विशेषगरी उच्च शिक्षा र वैदेशिक रोजगारीका लागि विदेश जाने विद्यार्थीहरूलाई लक्षित गरी यस्ता गतिविधि सञ्चालन भइरहेको पाइएको छ ।
गणतन्त्रको मन्दिर कि भ्रष्टाचारको अखडा ?
गणतन्त्रको मन्दिर कि भ्रष्टाचारको अखडा ? रात–दिन केही नभनी काममा जुट्नु पर्ने बेलामा नेतृत्व व्यङ्ग्य–विनोदमा रमेको छ, आत्मकेन्द्री भएकाे छ र आत्म–प्रशंसालाई राजनीतिक सफलता ठानेको छ । यस्तो मानसिक दरिद्रता भएका नेता देखेर कुन युवा नेपालमा बस्न रुचाउँछ ?
मौरी पालनबाट वार्षिक २५ लाख भन्दा बढी आम्दानी 
मौरी पालनबाट वार्षिक २५ लाख भन्दा बढी आम्दानी  घर वरिपरि मौरीका घारैघार । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने कैलाली लम्कीचुहाँ नगरपालिकाका हरिराम भारतीको दिनचर्या हो । मह उत्पादन मात्रै नभएर मौरीपालन सम्बन्धी तालिमसमेत दिने गरेका छन । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण...
बनको नर्सरी, स्थानीयलाई रोजगारी
बनको नर्सरी, स्थानीयलाई रोजगारी डिभिजन वन कार्यालय रौतहटले वन संरक्षण तथा हरियाली बनाउने अभियान अन्तर्गत आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने गरेको छ । वन कार्यालयले नर्सरीमा विभिन्न प्रजातिका बिरुवाहरू उत्पादन गरेर सर्वसाधारण, सामुदायिक, वन निजी वन, संघसंस्थाहरूलाई वितरण गर्दै वन तथा वातावरण संरक्षणमा टेवा पु¥याउँदै आइरहेको छ । 
Weather Update