पूर्वराजालाई बालेनको डण्डा ! के बन्दैछ परिस्थिति ?
आइतबार, चैत १७, २०८१
पत्रकार सुरेश रजक मारिएको बिरोधमा पत्रकार महासंघको बिरोध
शनिबार, चैत १६, २०८१
राजावादीहरुको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बिरोधमा नेपाल पत्रकार महासंघले बिरोध जनाएको छ ।
शनिवार बिहान काठमाडौंको माईतीघर मण्डलामा पत्रकार सुरेश रजकको हत्याको बिरोधमा पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
राजावादीको आन्दोलनले ज्यानै लियो, घरमा आगो लगाउदै हिँडे !
शनिबार, चैत १६, २०८१
राजतन्त्रको पक्षमा चलेको आन्दोलन हिंसात्मक बन्न पुगेको छ । प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्तिदेखि व्यक्तिका सम्पत्तिमा आगजनीदेखि तोडफोडका घटनाहरु देखिए । यस्तोमा कसरी प्रदर्शनस्थल रणमैदानमा परिणत भयो त ?
राजावादीको उग्रताले त्रासमा काठमाडौं, विस्फोटको जोखिम, सेना फिल्डमा
शनिबार, चैत १६, २०८१
नेपालमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै निर्णायक आन्दोलन शुरु गरेका राजावादीहरुको प्रदर्शन पहिलो दिनमै हिंसात्मक बन्न पुगेको छ ।
बजेटमा फेरबदल आवश्यक, आकार–प्रकार कस्ता ?
शनिबार, चैत १६, २०८१
आगामी आर्थिक वर्ष २०८२\८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरुले भने ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् ।
विरोधका आवाज सम्हाल्न गाह्रो, ओली आफ्नै अडानबाट ब्याक !
शनिबार, चैत १६, २०८१
प्रधानमन्त्री केपी ओली आफ्ना अडानबाट पछि हट्न थालेका छन् । गणतन्त्रविरुद्धको आन्दोलन र त्यसबाट सिर्जित अवस्थाका कारण पनि प्रधानमन्त्री ओली अडान कायमै राख्दा समस्या सिर्जना हुनेतर्फ सचेत बनेको देखिन्छ । तर, ओलीले किन यस्तो गर्न खोजे त ?
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
शुक्रबार, चैत १५, २०८१
व्यक्तिका निजी सम्पती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजकनै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।
तीनकुने प्रदर्शनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, १५ सुरक्षाकर्मी घाइते
शुक्रबार, चैत १५, २०८१
राजावादी प्रदर्शनका क्रममा एक जनाको मृत्यु
शुक्रबार, चैत १५, २०८१
राजावादी प्रदर्शनका क्रममा गोली लागेको एक युवकको मृत्यु भएको छ । घाँटीमा गोली लागेका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
